कर्णाली पुल

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
कर्णाली पुल
पार गर्ने :	 कर्णाली नदी
स्थान	 : चिसापानी,कैलाली  नेपाल
डिजाइन : 	कावासाकी हेभी इन्डसट्रिज लिमिटेड (जापान)
जम्मा लम्बाई	 : ५०० मिटर
चौडाई	 : १० मिटर
खोलिएको	 : सन् १९९४

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमाई छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जईले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यईको निर्माण इ.सं. १९९३ मी पूरा भयाको हो। यो तार पुल (Cable-stayed bridge) हो जईको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यईमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याईयाको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यईको निर्माणमा ३,८७० टन स्टील प्रयो गरियाको छ। यईको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]