कर्णाली चिसापानी

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
चिसापानी स्थित कर्णाली पुल

कर्णाली चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो। यो स्थान कैलाली को सुँगरखाल गा.वि.स. रे बलिया गा.वि.स.को सिमानामाई रयाछ। चिसापानीको भू-भाग पनि आधा बलिया गा.वि.स.मा पर्छ भने आधा सुँगरखाल गा.वि.स.मा पर्दछ। कर्णाली चिसापानीलाई नेपालको सुदूर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरू सुर्खेत जिल्ला, अछाम जिल्ला, बाजुरा जिल्ला, दैलेख जिल्ला र कर्णाली अञ्चलका पाँचवटै जिल्लाहरूको मुख्य व्यापारीक स्थलको रूपमाई लिइयाको छ।

भुगोल[सम्पादनस्रोत सम्पादन]

कर्णाली चिसापानी कर्णाली नदी को किनारा चुरे पहाड सृंखलाको फेदीमाई अवस्थित छ। यईको सिमाना पूर्व रे दक्षिणमाई बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममाई कैलाली जिल्लाको बलिया गा.वि.स. उत्तरमा कैलाली जिल्लाकै सुँगरखाल गा.वि.स.सँग जोडियाको छ। चिसापानीको पूर्व, उत्तर रे दक्षिण तर्फ दुइवटा पहाडी शृंखला छन् भने पश्चिम तर्फ तराईको समथल फाँट छ।

नामाकरण[सम्पादनस्रोत सम्पादन]

यो ठाउँको नाम चिसापानी किन रहन गयाको हो भन्ने कुनै ठोस प्रमाण त छैन। अनुमानका आधारमा रे किँवदंतीहरूको आधारमा यो ठाउँको नामाकरणको लागि निम्न सुत्रहरूलाई लिन सकिन्छ।

चिसापानी तराइको भूभाग भया पनि बैशाख देखि भदौ सम्म मात्र केही गर्मी महसुस हुन्छ। अरु वर्ष भरि नै हावा चलि रहने भयाकाले रे कर्णाली नदीको किनारा भयाका कारण साह्रै चिसो हुन्छ। यसैले यईको नाम चिसापानी राखियाको हो। पहिले पश्चिम नेपालका मानिसहरू आफुलाई चाहिने आवश्यक सामाग्री ल्याउन महिनौँ लगाएर राजापुर, नेपालगञ्ज, सति, भारतको पिलिभित, गोला, काशिपुर आदी ठाउँमा हाट गर्न जान्थे। पिठिउँमा डोको त्यसमा घिउका कनिस्तर, आफुलाई चाहिने आवश्यक सामाग्री (चामल, पिठो, दाल, तरकारी, पकाउने भाँडाकुडा, खाने भाँडाकुडा, आदी) साथमा बोकेर हिँड्ने ति पैदल यात्रीलाई स्थानिय भाषामा "हटेरु" (हाट जाने/हाटबाट फर्केका) भनिन्थ्यो। यि हटेरुहरू सुर्खेत जिल्लाको तातापानी गा.वि.स. पर्ने तातापानीबाट विहान हिडेर चिसापानी बेलुका वास बस्न जान्थे। चिसा पानी बजार नजीकै रहेको पानीको धारो (जसको पानी पनि केही चिसो छ) मा भात पकाएर खाने गर्थे। यिनै हटेरुहरूले यो ठाउँको नाम चिसापानी राखेको अनुमान लगाउन सकिन्छ।

एक किँवदंति अनुसार कालिकोट जिल्लाको चिलखाया गा.वि.स. पहिले कुनै राजाको राज्य थियो। त्यो राजाकी राजकुमारीको विवाह तराइमा भयाको थियो। उनी आफ्नो माइती भेट्न जाँदा माइतीहरूले दाईजो के लिने भनेर सोधेको बेला "तराईको गर्मिबाट बच्न चिलखायाको चिसो बतास चाहियो" भन्ने माग गरेकीले माईतीहरूले उनलाई चिलखायाबाट हावा पठाइदिए त्यो हावा चिसपानीमा छोडेकाले यो ठाउँको नाम चिसापानी रयाको हो। जे जति किँवदंतीहरू भया पनि चिसो बढी हुने कारणले चिसापानी नाम राखियाको अनुमान गरिन्छ।

पर्यटन[सम्पादनस्रोत सम्पादन]

पर्यटन दृष्टीकोणले चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलको रूपमाई लिन सकिन्छ। चिसापानीको सिमाना सँगै जोडियाको बर्दिया राष्ट्रिय निकुञ्ज रे विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लागेको हुन्छ। यईका साथै चिसापानीलाई पिकनिक स्थलको रूपमा पनि लिइयाको छ। नेपालका विभिन्न क्षेत्रहरूबाट पिकनिक मनाउन आयाका विद्यार्थी तथा अन्य पिकनिक टोलीको आवागमन पनि दिन प्रतिदिन बढ्दै गयाको छ। नेपालको तराई भूभाग मध्य चिसापानी सबै भन्दा बढी हावा चल्ने ठाउँ भयाकाले यहाँ विभिन्न सुटिङ्ग कार्यक्रमहरूको पनि आयोजना गरियाको देखिन्छ। यईका साथै कर्णाली नदीमा राफ्टिङ गर्ने विदेशी पर्यटकहरूका राफ्टिङ् टोलीहरूको पनि यहाँ घुइँचो लागेको हुन्छ। पहिले यहाँ हटेरुहरूको पनि निकै घुईँचो हुन्थ्यो तर अब कर्णाली राजमार्ग लगायत धेरै जसो पहाडी सडकहरूको निर्माण भए यता भने हटेरुहरूको संख्यामा निकै कमि आयाको छ।

चित्र मण्डली[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

ढाँचा:Teflist