एलन मस्क

विकिपिडिया बठेइ
एलन मस्क
A close-up of Musk's face while giving a speech
२०१५ मा एलन मस्क
जन्मएलन रिभ मस्क
(1971-06-28) June 28, 1971 (age 52)
प्रिटोरिया, Transvaal, दक्षिण अफ्रिका
वासस्थानBel Air, लस एन्जलस, क्यालिफोर्निया, अमेरिका[१][२]
नागरिकता
  • दक्षिण अफ्रिका (१९७१-वर्तमान)
  • क्यानाडा (१९८८-वर्तमान)
  • अमेरिका (२००२-वर्तमान)
अल्मा मेटर
पेशाउद्यमी, ईन्जिनियर, र लगानीकर्ता
जम्मा सम्पतियूएस $ १९ .६६ अरब (अप्रिल २०१८)[५]
उपाधि
जिवनसाथी
सन्तान
मातापिता
  • इरोल मस्क (बुवा)
  • माये मस्क (आमा)
आफन्त
हस्ताक्षर
Elon Musk

इलोन रिभ मस्क (जन्म जुन २८, १९७१) एक दक्षिण अफ्रिकामी जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी रे परोपकारी हुन् ।[८][९][१०][११][१२][१३][१४] उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी रे प्रमुख डिजाइनर हुन्।;[१५] टेस्ला इन्कको सुरुवाती लगानीकर्ता,[१६][note १] सि.इ.ओ रे प्रोडक्ट आर्किटेक्ट ;[१९][२०] द बोरिङ कम्पनीको संस्थापक;[२१] न्युरालिंकको सह-संस्थापक; रे ओपन ए आइको सह-संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् [२२] उनी २०१८ मी फेलो अफ रोयल सोसाइटीको रूपमी निर्वाचित भएका थिए।[२३][२४] २०१८ मी, उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमी २५ औँ स्थानमी सुचिकृत भएका थिए,[२५] रे २०१९ कोमस्ट इनोभेटिब लिडरमी पहिलो स्थान मी परेका थिए।[२६] १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ रे उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए ।[२७][२८][२९] उनी विश्वव्यापी रूपमी कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् ।[३०]

खरबपति [३१] मस्क जनवरी २०२१ मी, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बने।[३२]

प्रारम्भिक जीवन[सम्पादनस्रोत सम्पादन]

बाल्यकाल तथा परिवार[सम्पादनस्रोत सम्पादन]

इलोन रिभ मस्कको जन्म २८ जुन १९७१ मी दक्षिण अफ्रिका प्रिटोरिया मी भएको थियो।[३३][३४] उनको आमा माये मस्क , क्यानडा मुलको मोडेल रे पोषणविद थिइन्।[३५][३६][३७] जो क्यानडामी जन्मिएकी थिइन् तर दक्षिण अफ्रिकामी हुर्किएकी थिइन्।

उनको पिता इरोल मस्क, एक दक्षिण अफ्रिकी इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, नाउ, परामर्शदाता तथा सम्पत्ति बिकासकर्ता (Property Developer) थिए। [३८] उनको एक जना भाइ, किम्बल (जन्म:१९७२), रे एक बहिनी, टोस्का (जन्म: १९७४) थिए।[३७][३९][४३]

व्यवसाय[सम्पादनस्रोत सम्पादन]

जिप टु[सम्पादनस्रोत सम्पादन]

सन् १९९५ मी एलन, किम्बल रे ग्रेग कुरीले एन्जल लगानीकर्ताबाटी आएको पैसाबाटी वेव सफ्टवेयर कम्पनी जिप टुको स्थापना गरेका थिए।[४४] उनीहरूले पालो अल्टोमी सानो अफिस भाडामी लिएका थिए।[४५] यो कम्पनीले पत्रिका प्रकाशन उद्योगको लागि नक्सा, दिशा, रे पहेंलो पेज सहित इन्टरनेट सिटि गाइडको विकास तथा बजारीकरण गर्यो।[४६] मस्कले बताएका छन् कम्पनी सफल हुनु अगाडी, उनले अपार्टमेन्ट जुटाउन सक्दैनथे रे उनी अफिसमी नै सुत्ने गर्थे रे एउटा कम्प्युटर भाइसंग साझा गर्थे। मस्कका अनुसार , "वेवसाइट दिनमा चल्थ्यो रे म राती कोडीङ गर्थे, हप्ताको सातै दिन. सबै समय। "[४५] मस्क दाजुभाइले द न्युयोर्क टाइम्स रे सिकागो ट्रीब्युन बाटी ठेक्का पाए,[४७] रे सिटि सर्च कम्पनीसंग गाभिने योजना त्याग्न बोर्ड अफ डिरेक्टरलाई सहमत गराए ।[४८] कम्पनीका अध्यक्ष रिच सर्किनले सम्हालिरहेको[४९] सिइओको पद हासिल गर्ने मस्कको प्रयास बोर्डबाटी अस्वीकृत भयो [४९][५०] १९९९ फेब्रुअरीमा कम्प्याकले ३०७ मिलियन अमेरिकी डलरमा जिप टु खरिद गर्यो [४९][५१][५२] मस्कले उनको ७ प्रतिशत शेयरको लागि २२ मिलियन अमेरिकी डलर प्राप्त गरे। [५३][५४]

'एक्स डट कम' रे पेपाल[सम्पादनस्रोत सम्पादन]

सन् १९९९ मी मस्कले अनलाइन वित्तीय सेवा तथा इमेल भुक्तानी कम्पनी एक्स डट कमको सह-स्थापना गरे। [५५] यो स्टार्टअप पहिलो अनलाइन बैंकिङ्ग सेवा मध्ये एक थियो रे, यसको प्रारम्भिक महिनामी नै २ लाख ग्राहक यसको सेवामी जोडिए। [५६] कम्पनीका लगानीकर्ताहरूले मस्कलाई एक अनुभवको कमी भएको महसुस गरे रे त्यो वर्षको अन्त्य सम्ममी बिल ह्यारिसले उनको स्थान लिए।[५७] अर्को वर्ष, एक्स डट कम अनलाइन बैंक कन्फिनिटि सँग गाभियो।[४५][५७][५८] कन्फिनिटिको स्थापना म्याक्स लेभ्चिन रे पिटर थिलले गरेका थिए। ,[५९] कन्फिनीटिको आफ्नै मनी ट्रान्सफर सुबिधा थियो, (यसको नाम पेपाल थियो), जुन एक्स डट कमको भन्दा चर्चित थियो।[५३][६०] गाभिए पछि बनेको कम्पनीमी, मस्क सिइओ बने। मस्कको रोजाई लिनक्स भन्दा पनि माइक्रोसफ्ट सफ्टवेयर परेपछि कम्पनीमी खाडल उत्पन्न भयो रे थिलले राजीनामी दिए। [६१] प्राविधिक मामिला रे संसक्त व्यापार मोडलको कमीले, २००० सेप्टेम्बरमी बोर्डले मस्कलाई हटाएर उनको स्थानमी थिललाई सिइओ बनायो।[६२][note २] थिलको मातहतमी, कम्पनीले पेपाल सेवामी केन्द्रित गर्यो रे २००१ मी पेपाल नामाकरण गर्यो। [६४][६५] २००२ मा, पेपाल $१.५ अर्ब सहित 'इबे'मी गाभियो । जसमी मस्क ११.७% सेयर १०० मिनियन डलर सहित सबैभन्दा ठूला हिस्सेदार थिए। [६६][६७]

२०१७ मी, मस्कले गोप्य मुल्यमी पेपालबाटी एक्स डट कम डोमेन खरिद गरे। उनले यसको भावनात्मक मूल्य रहेको बताएका थिए।[६८][६९]

स्पेस एक्स[सम्पादनस्रोत सम्पादन]

Musk, dressed in a suit, holds a metal model of the Starship
२०१९ माउत्तर अमेरिकी एरोस्पेस रक्षा समुदाय (नोराड) रे एयरफोर्स स्पेस कमाण्डलाई स्पेसएक्स स्टारसिपको क्षमताको बयान गर्दै मस्क

२००१ मी, मस्क गैर-नाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मी संलग्न भए। उनी मङ्गल ग्रहमी बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाटी प्रभावित भए रे त्यो परियोजनामी आफैले पैसा दिने कुरामी छलफल गरे।[७०] २००१ अक्टोबर मी, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाटी हरितगृह पेलोड अन्तरिक्षमी पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन रे कोस्मोत्रास कम्पनीसँग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे रे एक जना रुसी प्रमुख डिजाइनर सँग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमी, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास सँग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो।[४९] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाटी,[७१] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेस एक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मी स्थापना गरे।[७२] २०२१ अनुसार, उनी कम्पनीको सिइओ रे मुख्य इन्जिनियर पनि छन्।[७३]

तीन असफल प्रक्षेपणपछि, २००८ मी चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमी पुग्ने, यो नै पहिलो निजी तरल-इन्धन रकेट थियो।[७४] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमी व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङरेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[७५] २०१२ मी, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[७६] पुनर्प्रायोज्य रकेटको लक्ष्यमी काम गर्दैगर्दा, २०१५ मी, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[७७] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममी भएको थियो।[७८] २०१८ मी स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमी राखिएको थियो।[७९][८०] २०१७ मी, स्पेस एक्सले अर्को पिँढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्यो बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[८१] २०१८ मी, स्पेस एक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[८२] २०२० मी, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेस एक्स मानवलाई कक्षमा लैजाने र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमी पुग्ने पहिलो निजी कम्पनी बन्यो।[८३]

२०१५ मी स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[८४] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमी प्रक्षेपण गरियोI २०१९ मे मी परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमी पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [८५] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [८६][note ३]

टेस्ला[सम्पादनस्रोत सम्पादन]

Musks stands, arms crossed and grinning, before a Tesla Model S
Musk next to a Tesla Model S at the Tesla Fremont Factory in 2011

टेस्ला इन्क, —सुरुमा टेस्ला मोटर्स — २००३ जुलाईमी मार्टिन इबरहार्ड र मार्क टार्पेनिंग द्वारा स्थापना गरिएको थियो र उनिहरूले कम्पनीमी पैसा राखेका थिए I[८९] कम्पनीको प्रारम्भिक विकासमी मस्कको संलग्नता सँगै दुवै जनाले सक्रिय भूमिका खेलेका थिए I [९०] मस्कले २००४ फेब्रुअरीमी सिरिज ए राउण्ड अफ इन्भेस्टमेन्टको नेतृत्व गरे; उनले $६.५ मिलियन लगानी गरे, सबैभन्दा ठुला लगानीकर्ता बने, र अध्यक्षको रुपमी टेस्लाको सञ्चालक समितिमी प्रवेश गरे I [९१][९२][९३] मस्कले कम्पनीमी सक्रिय भूमिका लिए र रोडस्टार प्रोडक्ट डिजाइनको निरीक्षण गरे यद्यपि उनी दिन दैनिक व्यापार संचालनमी त्यति संलग्न थिएनन् I[९४] २००७ का कम्पनी भित्रको बढ्दो तनाव र २००८ को वित्तीय सङ्कट पछी, इबरहार्ड कम्पनीबाट बाहिरिए I[९५][९६] २००८ मी सिइओ र प्रोडक्ट आर्किटेक्टको रुपमी कम्पनीको नेतृत्व लिए I[९७] २००९ मी इबरहार्ड संगको कानुनी सहमति अनुसार, टार्पेनिंग र अन्य दुई जनाको साथ साथै, मस्क टेस्लाको सह-संस्थापक भए [१७][१८]

२०१९ को अनुसार, एलन मस्क कुनै पनि गाडी निर्माता कम्पनीको सबैभन्दा लामो कार्यकाल सिइओ भए I [३०]

सोलारसिटी र टेस्ला इनर्जी[सम्पादनस्रोत सम्पादन]

न्युरालिङ्क[सम्पादनस्रोत सम्पादन]

Musk standing next to bulky medical equipment on a stage
Musk discussing a Neuralink device during a live demonstration in 2020

२०१६ मी, मस्कलले न्युरालिंकको सहस्थापना गरे। मानव दिमागलाई कृत्रिम बौद्धिकता (ए.आइ) संग एकीकृत गर्नु यसको उद्देश्य रहेको छ। न्युरालिंकको उद्देश्य यस्तो डिभाइसको निर्माण गर्नु हो, जुन मानव दिमागमी जडान गर्न सकिन्छ र दिमागलाई मेसिनसँग जोड्न सकियोस्।

द बोरिङ्ग कम्पनी[सम्पादनस्रोत सम्पादन]

२०१६ मी मस्कले टनेल निर्माणको लागि द बोरिङ कम्पनीको स्थापना गरे। [९८]

व्यवस्थापकीय शैली र कर्मचारी प्रति व्यवहार[सम्पादनस्रोत सम्पादन]

मस्कको व्यवस्थापकीय शैलीर कर्मचारी प्रतिको व्यवहारको निकै आलोचना गरिन्छ। [९९][१००][१०१][१०२][१०३][१०४] मस्कसँग निकट भएर काम गर्ने एक व्यक्तिले मस्कले पागलपन र दादागिरी जस्तो निकै तल्लो व्यवहार गर्ने बताएका थिए ।[१००] बिजनेस इनसाइडर नामक पत्रिकाले टेस्लाका कर्मचारीहरूलाई मस्कको रिसबाट बच्न मस्कको डेस्कछेउबाट नहिड्न भनिन्छ।[१०५]

चलचित्र रंगमञ्चमा मस्क[सम्पादनस्रोत सम्पादन]

मस्कले धेरै चलचित्रमी अतिथि कलाकार र छोटो भुमिकामा देखिएका छन्। आइरन म्यान टु (२०१०),[१०६] ह्वाइ हिम? (२०१६),[१०७] and मेन इन ब्ल्याक:इन्टरनेसनल (२०१९).[१०८] उनी देखा परेका टेलिभिजन सिरिजहरूमी द सिम्प्सन (२०१५),[१०९] द बिग ब्याङ थियोरी] (२०१५,[११०] साउथ पार्क (२०१६),[१११][११२] रिक एन्ड मोर्टी (२०१९),[११३][११४] and Saturday Night Live (2021).[११५] उनले रेसिङ एक्स्टिङ्क्सन (२०१५), र वेर्नर हर्जोग द्वारा निर्देशित लो एन्ड बिहोल्ड, रिभेरिज अफ द कनेक्टेड वर्ल्ड (२०१६) लगायत वृत्तचित्रमा अन्तर्वार्ता दिएका छन्। [११६][११७]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. "Billionaire Tesla CEO Elon Musk Buys Neighbor's Home in Bel Air For Million", Forbes. छाड्डिबार पुग्या मिति:November 1, 2013.
  2. "Inside Elon Musk's M Bel Air Mansion", Bloomberg News. छाड्डिबार पुग्या मिति:August 21, 2013.
  3. Hull, Dana. "Timeline: Elon Musk's accomplishments", April 11, 2014. छाड्डिबार पुग्या मिति:June 11, 2015.
  4. Zanerhaft, Jaron (2013). "Elon Musk: Patriarchs and Prodigies". CSQ. C-Suite Quarterly. Retrieved June 11, 2015.
  5. "Elon Musk", Forbes. (in en)
  6. "Actor Talulah Riley files to divorce billionaire Elon Musk, again", द गार्जियन, March 21, 2016. छाड्डिबार पुग्या मिति:April 20, 2016.
  7. "Elon Musk withdraws Talulah Riley divorce papers after being spotted at Allen & Company conference". Mail Online. August 5, 2015.
  8. Curtis, Sophie. "Elon Musk 'to launch fleet of internet satellites'", The Daily Telegraph, November 10, 2014. छाड्डिबार पुग्या मिति:June 23, 2015.
  9. Vance, Ashlee (September 13, 2012). "Elon Musk, the 21st Century Industrialist". Bloomberg BusinessWeek. Archived from the original on April 26, 2017. Retrieved June 23, 2015.
  10. "Engineer in Focus: Elon Musk". asme.org. Archived from the original on November 19, 2018. Retrieved November 4, 2015.
  11. "Inside Elon Musk's Humanitarian Efforts". March 15, 2018.
  12. Curtis, Sophie. "Elon Musk 'to launch fleet of internet satellites'", The Daily Telegraph, November 10, 2014. छाड्डिबार पुग्या मिति:June 23, 2015. “"Elon Musk, inventor and business magnate"”
  13. Vance, Ashlee (September 13, 2012). "Elon Musk, the 21st Century Industrialist". Bloomberg BusinessWeek. Archived from the original on April 26, 2017. Retrieved June 23, 2015.
  14. Glanville, Paul. "Engineer in Focus: Elon Musk". asme.org. Archived from the original on November 19, 2018. Retrieved May 5, 2020.
  15. "Elon Musk". CHM (in अङ्ग्रेजी). Retrieved July 12, 2020.
  16. Burns, Matt (October 8, 2014). "A Brief History of Tesla". TechCrunch. Archived from the original on July 17, 2015. Retrieved June 11, 2015. Tesla was founded not by Elon Musk, but rather by Martin Eberhard and Marc Tarpenning in July 2003. The two bootstrapped the fledgling auto company until Elon Musk led the company's US$7.5 million Series A financing round in February 2004.
  17. १७.० १७.१ LaMonica, Martin. "Tesla Motors founders: Now there are five". CNET (in अङ्ग्रेजी). Retrieved April 17, 2020. Tesla Motors and co-founder Martin Eberhard announced an agreement over who can claim to be a founder of the company on Monday. उद्दरण त्रुटी: Invalid <ref> tag; name "CNET" defined multiple times with different content
  18. १८.० १८.१ Schwartz, Ariel (September 21, 2009). "Tesla Lawsuit Drama Ends as Five Company Founders Emerge". Fast Company (in अङ्ग्रेजी). Retrieved April 14, 2020. Eberhard and Musk have reached a rather unexpected resolution–instead of agreeing to share the title of "founder", the pair has designated five people as company founders, including Musk, Eberhard, JB Straubel, Mark Tarpenning, and Ian Wright. उद्दरण त्रुटी: Invalid <ref> tag; name "FastCompany" defined multiple times with different content
  19. LaMonica, Martin. "Tesla Motors founders: Now there are five", September 21, 2009.
  20. "Elon Musk | Tesla". tesla.com. Retrieved September 7, 2018.
  21. "Elon Musk's Next Venture to Tackle Traffic Is Totally 'Boring'". Fortune. Retrieved March 8, 2019.
  22. "Introducing OpenAI". OpenAI Blog. December 12, 2015. Archived from the original on February 24, 2019. Retrieved March 8, 2019.
  23. "Distinguished scientists elected as Fellows and Foreign Members of the Royal Society". Royalsociety.org. Retrieved May 10, 2018.
  24. "Elon Musk". Royalsociety.org. Retrieved May 10, 2018.
  25. "The World's Most Powerful People". Forbes (in अङ्ग्रेजी). Retrieved 2020-07-31.
  26. "America's Most Innovative Leaders". August 28, 2019. Retrieved November 10, 2019.
  27. "Real Time Billionaires 1". Forbes. Retrieved August 14, 2020.
  28. "Real Time Billionaires". Forbes. Retrieved August 14, 2020.
  29. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named forbes_networth
  30. ३०.० ३०.१ "Industry Shift: With Four Departures This Year, Who Is The Longest-Tenured Automotive CEO?". Yahoo. July 8, 2019.
  31. Zarroli, Jim. "Soaring Stock Market Creates A Club Of Centibillionaires", NPR, December 9, 2020.
  32. "Elon Musk becomes world's richest person as wealth tops $185bn", BBC, January 7, 2021.
  33. "Elon Musk (South African entrepreneur)". Britannica Online Encyclopedia. Retrieved December 23, 2012.
  34. Austin, Shelbi (May 23, 2018). "10 Things You Didn't Know About Elon Musk". usnews.com.
  35. ३५.० ३५.१ ढाँचा:Triangulation, discussion of his family starts around the 15th minute
  36. Vargas, Chanel (March 6, 2018). "11 Things to Know About Stunning 69-Year-Old Model Maye Musk". Town & Country (in अङ्ग्रेजी). Retrieved March 25, 2020.
  37. ३७.० ३७.१ Usborne, Simon. "Meet the Musks: who's who in Elon's extended family?", The Guardian, February 21, 2018. (in en-GB)
  38. Dolan, Kerry A. "How To Raise A Billionaire: An Interview With Elon Musk's Father, Errol Musk". Forbes (in अङ्ग्रेजी). Retrieved March 25, 2020.
  39. "The Musk of Romance", Wired. (in en-us)
  40. Friend, Tad (2009). "Plugged In". The New Yorker. 85 (23–30): 53. Retrieved December 23, 2012.
  41. Masia, Seth (May 2011). "A Family Leads to the Installer Universe". Solar Today. Retrieved December 23, 2012.
  42. Elliott, Hannah. "At Home With Elon Musk: The (Soon-to-Be) Bachelor Billionaire", Forbes, March 3, 2012.
  43. [३५][४०][४१][४२]
  44. "Elon Musk: The Architect of Tomorrow", Rolling Stone, November 15, 2017.
  45. ४५.० ४५.१ ४५.२ Huddlestone, Tom Jr.. "Elon Musk slept on his office couch and 'showered at the YMCA' while starting his first company", CNBC, June 19, 2018.
  46. Chafkin, Max (December 1, 2007). "Entrepreneur of the Year, 2007: Elon Musk". Inc. Archived from the original on February 18, 2018. Retrieved December 13, 2020.
  47. "Zip2 Founder Launches 2nd Firm: Readies Financial Supersite. – Free Online Library". www.thefreelibrary.com. Archived from the original on April 12, 2021. Retrieved April 12, 2021.
  48. Kidder (2013), pp. 224–228.
  49. ४९.० ४९.१ ४९.२ ४९.३ Cooper, Charles. "CitySearch, Zip2 to merge in $300 million deal". ZDNet. Archived from the original on October 27, 2020. Retrieved March 25, 2021.
  50. Vance (2015), p. 67.
  51. Vance (2015), p. 14.
  52. Junnarkar, Sandeep (February 16, 1999). "Compaq buys Zip2". CNET. Archived from the original on October 21, 2014. Retrieved December 13, 2020.
  53. ५३.० ५३.१ Hartmans, Matt Weinberger, Avery. "How billionaire Tesla and SpaceX CEO Elon Musk went from getting bullied as a child to becoming one of the most successful and provocative men in tech". Business Insider. Archived from the original on March 23, 2020. Retrieved April 3, 2020.
  54. Vance (2015), p. 109.
  55. Vance (2015), p. 78.
  56. Vance (2015), p. 84.
  57. ५७.० ५७.१ Vance (2015), p. 86.
  58. Jackson (2004), pp. 40, 69, 130, 163.
  59. Vance (2015), p. 85.
  60. Vance (2015), pp. 85–86.
  61. Vance (2015), pp. 86–87.
  62. Vance (2015), pp. 87–88.
  63. "The PayPal Mafia". Fortune. Archived from the original on May 23, 2017. Retrieved July 4, 2015.
  64. ६४.० ६४.१ Vance (2015), p. 89.
  65. "Timeline: The rise of PayPal". ft.com. Archived from the original on June 22, 2020. Retrieved April 3, 2020.
  66. "SEC 10-K". PayPal. December 31, 2001. Archived from the original on August 25, 2020.
  67. Vance (2015), pp. 116.
  68. Huang, Echo. "Elon Musk bought a web domain worth millions with "sentimental value" to him". Quartz. Archived from the original on June 25, 2020. Retrieved April 3, 2020.
  69. Statt, Nick. "Elon Musk now owns X.com, the defunct domain of his second startup", The Verge, July 10, 2017.
  70. Vance (2015), pp. 99, 102—103.
  71. Wayne, Leslie. "A Bold Plan to Go Where Men Have Gone Before", The New York Times, February 5, 2006.
  72. California Business Search (C2414622 – Space Exploration Technologies Corp), archived from the original on February 23, 2018, retrieved December 13, 2020 Archived February 23, 2018, at the Wayback Machine.
  73. "Elon Musk Is Maybe, Actually, Strangely, Going to Do This Mars Thing", The Atlantic, May 6, 2021.
  74. Ledur, Júlia. "Falcon Flights", Reuters, May 1, 2019.
  75. Chang, Kenneth. "Big Day for a Space Entrepreneur Promising More", The New York Times, May 22, 2012.
  76. Harwood, William. "SpaceX Dragon returns to Earth, ends historic trip", CBS News, May 31, 2012.
  77. "SpaceX rocket in historic upright landing", BBC News, December 22, 2015.
  78. O'Kane, Sean (May 27, 2016). "SpaceX successfully lands a Falcon 9 rocket at sea for the third time". The Verge. New York City: Vox Media. Archived from the original on June 27, 2016. Retrieved June 30, 2016.
  79. Drake, Nadia. "Elon Musk's Tesla in Space Could Crash Into Earth", National Geographic, February 25, 2018.
  80. Chow, Denise. "'Starman' and the Tesla Roadster that SpaceX launched into orbit have now cruised beyond Mars", NBC News, November 6, 2019.
  81. "Starship Update". September 28, 2019. Archived from the original on December 13, 2020. Retrieved December 13, 2020.
  82. "Elon Musk Says SpaceX Will Send Yusaku Maezawa (and Artists!) to the Moon", Wired, September 18, 2018.
  83. Wattles, Jackie. "SpaceX and NASA launch Crew Dragon in Florida: Live updates", CNN, May 30, 2020.
  84. "Musk shakes up SpaceX in race to make satellite launch window: sources", Reuters, October 31, 2018.
  85. Hall, Shannon. "After SpaceX Starlink Launch, a Fear of Satellites That Outnumber All Visible Stars – Images of the Starlink constellation in orbit have rattled astronomers around the world", The New York Times, June 1, 2019.
  86. "Taking on SpaceX, Amazon to invest $10 billion in satellite broadband plan", Reuters, July 30, 2020.
  87. Sheetz, Michael. "SpaceX's Starlink wins nearly $900 million in FCC subsidies to bring internet to rural areas", CNBC, December 7, 2020.
  88. Wattles, Jackie. "SpaceX gets almost $900 million in federal subsidies to deliver broadband to rural America", CNN, December 8, 2020.
  89. Burns, Matt. "A Brief History of Tesla", TechCrunch, October 8, 2014.
  90. Nordqvist, Joseph (February 12, 2014). "Tesla Motors Inc. – Company Information". Market Business News. Archived from the original on February 12, 2014. Retrieved April 16, 2014.
  91. Vance (2015), pp. 153–154.
  92. "How Much Equity Did Elon Musk Get From Investing In Tesla's Series A?", Forbes, December 29, 2014.
  93. Burns, Matt (October 8, 2014). "A Brief History of Tesla". TechCrunch. Archived from the original on July 17, 2015. Retrieved July 17, 2015. Tesla was founded not by Elon Musk, but rather by Martin Eberhard and Marc Tarpenning in July 2003. The two bootstrapped the fledgling auto company until Elon Musk led the company's US$7.5 million Series A financing round in February 2004.
  94. Vance (2015), p. 159.
  95. Schilling, Melissa (2018). Quirky: The remarkable story of the traits, foibles, and genius of breakthrough innovators who changed the world. PublicAffairs.
  96. Morrison, Chris. "Musk steps in as CEO", The New York Times, October 15, 2008.
  97. "Elon Musk: The Story of a Maverick". interestingengineering.com. August 13, 2020. Archived from the original on March 16, 2021. Retrieved April 3, 2021. Archived March 16, 2021, at the Wayback Machine.
  98. "The Not So Dull Future Of The Boring Company". HotCars. March 18, 2021. Archived from the original on March 20, 2021. Retrieved April 3, 2021.
  99. Duhigg, Charles (December 13, 2018). "Dr. Elon & Mr. Musk: Life Inside Tesla's Production Hell". WIRED. Archived from the original on March 21, 2021. Retrieved April 25, 2021.
  100. १००.० १००.१ Bilton, Nick (November 10, 2020). "Elon Musk's Totally Awful, Batshit-Crazy, Completely Bonkers, Most Excellent Year". Vanity Fair. Archived from the original on January 29, 2021. Retrieved April 25, 2021.
  101. Mckay, Tom (November 11, 2020). "Report: Elon Musk Is Kind of a Dick". Gizmodo. Archived from the original on April 19, 2021. Retrieved April 25, 2021.
  102. Vance, Ashley (2015). Elon Musk: Tesla, SpaceX, and the Quest for a Fantastic Future. Harper Collins USA. p. 147. ISBN 9780062301239. Elon's worst trait by far, in my opinion, is a complete lack of loyalty or human connection. Many of us worked tirelessly for him for years and were tossed to the curb like a piece of litter without a second thought. Maybe it was calculated to keep the rest of the workforce on their toes and scared; maybe he was just able to detach from human connection to a remarkable degree. What was clear is that people who worked for him were like ammunition: used for a specific purpose until exhausted and discarded.
  103. Eadicicco, Lisa (May 16, 2015). "Why Tesla employees fear Elon Musk, as told by one of the company's cofounders". Business Insider. Archived from the original on April 22, 2021. Retrieved April 25, 2021.
  104. Julia Carrie Wong (June 13, 2018). "Tesla workers say they pay the price for Elon Musk's big promises". The Guardian. Archived from the original on March 23, 2021. Retrieved April 25, 2021. The CEO is known for outsized claims and ambitious goals. But numerous factory workers say he doesn't follow through – and that his leadership sets a troubling tone.
  105. Isobel Asher Hamilton (December 13, 2018). "Tesla employees were reportedly told not to walk past Elon Musk's desk because of his wild firing rampages". Business Insider. Archived from the original on April 10, 2021. Retrieved April 25, 2021. One Gigafactory manager told Wired that they had stopped employees from walking too close to Musk's desk for fear that a word out of place might end up in their getting fired. The manager called the outbursts "Elon's rage firings."
  106. Tate, Ryan (September 20, 2012). "10 Awkward Hollywood Cameos by Tech Founders". Wired. Archived from the original on December 1, 2017. Retrieved December 1, 2017.
  107. Bova, Dan (December 21, 2016). "'Why Him?' Director on Elon Musk's Amazing 'I Can't Come to Work Today' Excuse". Entrepreneur. Archived from the original on August 26, 2020. Retrieved January 29, 2017.
  108. Alexander, Bryan. "Which celebrities are revealed as space aliens in 'Men in Black: International'? (spoilers)", USA Today, June 17, 2019.
  109. "Elon Musk SpaceX Tesla on the Simpsons". Business Insider. January 27, 2015. Archived from the original on May 27, 2020. Retrieved April 19, 2015.
  110. "Tesla CEO Elon Musk To Appear on Upcoming Episode of the Big Bang Theory". CBS. Archived from the original on February 23, 2018. Retrieved December 4, 2015.
  111. The Mercury News. "Elon Musk uses 'South Park' to fire back at trolls", The Denver Post, November 25, 2016.
  112. Kurp, Josh. "Elon Musk Joins The Short List Of 'South Park' Guest Stars To Voice Themselves", Yahoo News, November 18, 2016. Archived November 19, 2016, at the Wayback Machine.
  113. Schedeen, Jesse. "Elon Musk's Rick and Morty Cameo Finally Explains His 'Elon Tusk' Twitter Joke". IGN.com. IGN. Archived from the original on January 31, 2020. Retrieved November 25, 2019.
  114. Cooper, Gael Fashingbauer. "Elon Musk shows up on Rick and Morty as Elon Tusk, head of Tuskla", Cnet, November 25, 2019.
  115. Itzkoff, Dave. "Elon Musk Hosts a Mother's Day Episode of 'Saturday Night Live'", The New York Times, May 9, 2021.
  116. Field, Kyle (December 2, 2015). "Tesla Stars In "Racing Extinction" Documentary". CleanTechnica. Archived from the original on August 24, 2020. Retrieved July 11, 2016.
  117. Ladan, Tanja M.. "Werner Herzog Hacks the Horrors of Connectivity in 'Lo and Behold'", Vice, August 24, 2016.


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found