इस्ट इण्डिया कम्पनी
Jump to navigation
Jump to search
इङ्गल्याण्डको इस्ट इण्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछा, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ दिसंबर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज'का नाउले भयो। यीसै आज्ञापत्रद्वारा उक्त कम्पनीलाई व्यावसायिक एकाधिकार लै प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ डिसेम्बर १६०० ईस्वी माइ भया: थ्यो। येलाई यदाकदा जोहन कम्पनीको नाउले लै जाणीन्थ्यो। येलाई ब्रिटेनकी महारानीले भारतसित व्यापार गद्दाइ लाइ २१ वर्षसम्म छुट दिएइ थिइन्। पछा जाइवर कम्पनीले भारतका प्रायः सबै क्षेत्रअन माइ आफ्नो सैनिक रे प्रशासनिक आधिपत्य जमाए। सन् १८५७ को प्रथम स्वतन्त्रता संग्राम अथवा सिपाही विद्रोह पछा सन् १८५८ माइ येको विलय भयो।
सन्दर्भ सामग्रीअन[सम्पादन • स्रोत सम्पादन]
बाह्य लिङ्कअन[सम्पादन • स्रोत सम्पादन]
ब्रिटिश इस्ट इन्डिया कम्पनीसित सम्बन्धित मिडीया विकिमीडिया कमन्समाइ रया छ ।
- इस्ट इण्डिया कम्पनी, उसको इतिहास रे परिणाम (कार्ल मार्क्स, १८५३)
- इस्ट इण्डिया कम्पनी माइलै झण्डा फहराई (स्वतन्त्र आवाज)
- इण्डिया कम्पनी (डी दब्ल्यू वर्ड)