आत्मा
Jump to navigation
Jump to search
अनेकौं दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्, जो मरया पछा लै आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म ये बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्नान आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो।
अन्य बुझाइ[सम्पादन • स्रोत सम्पादन]
आत्माको बारेमा श्रीमद्भगवद गीताममा यसो भनिएको छ; किन व्यर्थ चिन्ता गर्छौ? को संग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।[१]
शाब्दिक प्रयोग[सम्पादन • स्रोत सम्पादन]
आत्मा भन्ने शब्दको प्रयोग अङ्ग्रेजीबाट बुझाउँदा : In popular culture, soul usually means deep feeling and commitment.
यो लै हेर[सम्पादन • स्रोत सम्पादन]
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]
- ↑ श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३