सामग्रीमा जानुहोस्

आँधीखोला गाउँपालिका

विकिपिडिया बठेइ
आँधिखोला
आँधिखोला गाउँपालिकाआ वडा विभाजन
आँधिखोला गाउँपालिकाआ वडा विभाजन
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ फाल्गुण २७
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षसुधिरकुमार पौडेल (एमाले)
  उपाध्यक्षशर्मिलादेवी पौडेल क्षेत्री (एमाले)
क्षेत्रफल
  जम्मा६९.६१ km (२६.८८ sq mi)
जनसङ्ख्या
  जम्मा१६,५८९
  जनघनत्व२४०/km (६२०/sq mi)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-६३
केन्द्रसाविकको सेतीदोभान गाविसको कार्यालय

आँधिखोला स्याङ्जा जिल्लाउत्तर क्षेत्रमी फैलिया यक गाउँपालिका हो ।[][] विसं २०७३ सालमी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयल्या ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामी सेतीदोभान, पञ्चमुलआ (१,२,४-६,८,९) वडाअन, फापरथुम, चिलाउनेबास, बिचारीचौतारा रे वाङसिङ देउराली गाउँ विकास समितिहरूलाई समेट्यार आँधिखोला गाउँपालिका घोषणा गरिया थ्यो ।[]

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामी सेतीदोभान, पञ्चमुलका (१,२,४-६,८,९) वडाअन, फापरथुम, चिलाउनेबास, बिचारीचौतारा रे वाङसिङ देउराली गाविसअनलाई मिलायार आँधिखोला गाउँपालिका बनाइयाको थ्यो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यै ठाउँअनको जनसङ्ख्यालाई जोड्यार आँधिखोला गाउँपालिकाआा जनसङ्ख्या १६,५८९ रह्याको थ्यो ।[][]

आँधिखोला गाउँपालिकामी ६ वडाअन रह्याको छन् । आँधिखोलाआ जम्मू क्षेत्रफल ६९.६१ वर्ग किमी छ । यो गाउँपालिकाआ पूर्वमी पुतलीबजार नगरपालिका रे फेदीखोला पर्दछन् भन्या पश्चिममी पर्वत जिल्ला छ। यसको उत्तरी भागमी फेदीखोला रे पर्वत जिल्ला छ भन्या दक्षिणी क्षेत्रमी पुतलीबजार नगरपालिका रे अर्जुनचौपारी पदन्छ ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
  2. "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, ३० फाल्गुन २०७३. छाड्डिबार पुग्या मिति:३० फाल्गुन २०७३.
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  5. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in: |accessdate= (help)
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  7. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Archived from the original on 2017-03-12. Retrieved फाल्गुन २०७३. Check date values in: |accessdate= (help)

बाह्य लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]

ढाँचा:स्याङ्जा जिल्लाका स्थानीय तहहरू