सामग्रीमा जानुहोस्

अमरगढी किल्ला

विकिपिडिया बठेइ
अमरगढी किल्ला प्रवेश द्वारमाइ राखिया अमरसिंह थापा सालिक

अमरगढ़ी किल्लाडडेल्धुरा जिल्लाको एक पुरानो रे बहुत निको ठाउँ हो । जो डडेल्धुरा सदारमुकाम बठै १ कि. मी. दुर रहयाको छ । पुराना दिन मी अंग्रेज सित मार अरनज्या यीसै किल्ला मी बसिबेर नेपालका बीर सेनानले ठुलो मार अर्याहुन् । अईल ये किल्लामाइ नेपाली सेना बस्हान ।

ऐतिहासिक किल्ला अमरगढीको काखमी रया डडेलधुरा बजार जो डडेलधुरा जिल्लाको सदरमुकाम लै हो, तबै ये नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाया अमरगढीको किल्लाकै नाममी राखीया छ । यो किल्ला रह्या ठौरकि उचाई अन्दाजी ६५०० फिट छ । ये को निर्माण श्री रणबहादुर शाहका शासन काल रे राजकुमार बहादुर शाहको नायवी माइ संचालित नेपाल एकिकरणका शिलसिलामा बिक्रम सम्बंत १८४७ भदौ ३१ आइतबारका दिन सेती नदीको नारिदाङमाइ कप्तान रणबिर खत्रीका नेत्रित्वमाइ आया दश कम्पनिका गोरखाली सैनिक जवान रे डोटेली सैन्यका बीचमाइ घमासान युद्ध भयो । तै युद्धमा गोरखाली फौजका सामुन्ने डोटेली फौज पराजित भइसक्या पछा डोटी राज्यलै बिशाल नेपाल अधिराज्यमाइ मिसियो रे ये का भूभागको सु-शासनलाइ सुदृढ रे बिस्तार गद्दालाइ श्री अमरसिंह थापा ये क्षेत्रका पैल्ला प्रशासकका रुपमाइ नियुक्त होइबर आया ।[१]


चित्र दिर्घा

[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ सामग्रीअन

[सम्पादनस्रोत सम्पादन]
  1. अमरगढी किल्लाको एक झलक-अमरगढी नगरपालिका कार्यालय


भाइरा लिङ्कअन

[सम्पादनस्रोत सम्पादन]