अप्रिल फूल दिवस

विकिपिडिया बठेइ
अप्रिल फूल दिवस
An "April Fool" hoax in Copenhagen, Denmark in 2001, featuring its new metro

अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमी मनाइन्छ। नेपालीमी 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमी सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

सङ्क्षिप्त इतिहास[सम्पादनस्रोत सम्पादन]

पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे रे जनवरी लाई पहिलो महिना माने रे ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे रे अप्रिल फुलको सुरूवात भयो ।


बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]