अनिल शाह
स्वरूप

अनिल केशरी शाह नेपाल का नाम चलेका सफल बैंकर हुन। उनले नबिल बैंकमा ख्याति कमाएर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्।
शिक्षा
[सम्पादन | स्रोत सम्पादन]- 'फाइनान्स एण्ड मार्केटिङ' एमबीए (दिल्ली युनिभर्सिटी)
- 'इन्टरनेसनल विजनेस फाइनान्स' बीबीए (वासिङ्टन युनिभर्सिटी)
बैंकिङ यात्रा
[सम्पादन | स्रोत सम्पादन]- स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत
- नविल बैंकको प्रमुख कार्यकारी अधिकृत
- मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत