अगरतला

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

अगरतला भारत को त्रिपुरा प्रान्तको राजधानी हो। त्रिपुरा देशको दोस्रो सबैहै सानो राज्य हो। त्रिपुराको स्थापना १४ औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जइले हिन्दू धर्म अपनायाका थिए। सन् १८०८ मा यइलाई ब्रिटिश साम्राज्यले जित्यो रे यो स्व-शासित शाही राज्य बन्यो, १९५६ मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२ मा यइतिहासमै लाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो । त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्।

इतिहास[सम्पादनस्रोत सम्पादन]

त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५० मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।

पर्यटन स्थल[सम्पादनस्रोत सम्पादन]

  • उज्जयंता पैलेस

१९०१ मा निर्मित उज्जयंता पैलेस, अगरतलाको मुख्य स्मारक हो जो मुगल-यूरोपीय मिश्रित शैलीमा निर्मित भयाकोछ। ८०० एकडमा फलियाको यो विशालमािसर अहिले राज्यको विधान सभाको रूपमा प्रयुक्त भयाकोछ। यइमा बगैंचा रे मानव-निर्मित तालहरू छन्। खास गरेर यइलाई जनताको निम्ति खोलिंदैन यदि साँझ ३ देखि ४ बजेको बीचमा मुख्य द्वारमा गइयो भने यहाँ प्रवेश गर्न सकिन्छ।


  • नीरमहल

प्यालेसको मैदानमा सुन्तला रङ्गको दुईवटा मन्दिर अर्थात् उम्मेनश्वर मन्दिर र जगन्नाथ मन्दिर स्थित छन् जसको दर्शन सबैले गर्न सक्छन्।


  • एयरपोर्ट रोडमा लगभग १ कि.मी. उत्तरमा वेणुबन विहार नामक एउटा बौद्ध मन्दिर छ। गेदू मियां मस्जिद, जो अनौठो तरिकाका क्राकरीको फुटेका टुकुराले बनाइएको र हेर्नलायक छ।
  • एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलजी सम्बन्धी वस्तुहरू प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि साँझ ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निःशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरूको स्मृतिको रूपमा बनाइएकोछ।
  • पुरानो अगरतला पूर्वमा ५ कि.मी. टाढा छ। यहाँ चौध मूर्ति भएको मन्दिर छ जहाँ जुलाई महिनामा श्रद्धालुहरू कडछी-पूजाको लागि एकत्र हुनेगर्छन्।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]