सामग्रीमा जानुहोस्

अकवर

विकिपिडिया बठेइ
अकबर
अकबर युवा अवस्थामा
तेस्रो मुगल सम्राट
शासनकाल२७ जनवरी १५५६ - २५ अक्टोबर १६०५
(&अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""४९ वर्ष, &0000000000000275000000२७५ दिन)
राज्याभिषेक१४ फेब्रुअरी १५५६
पुर्वाधिकारीहुमायूँ
उत्तराधिकारीजहाँगिर
राज्य प्रतिनिधिबैराम खान (१५५६-१५६१)
स्वास्नीरुकैया सुल्तान बेगम
सलिमा सुल्तान बेगम
मरियम-उज-जमानी
सन्तानजहाँगिर
मुराद
दनियाल
अन्य ६ छोरीहरू
पुरा नाम
अबउलफत जलाल उद्दिन मोहम्मद अकबर (प्रथम),
घरतैमुर
वंशमुगल
पिताहुमायूँ
आमाहमिदा बानु बेगम
जन्म(1542-10-14)14 October 1542अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""
उमेरकोट, सिन्ध
मृत्यु२७ October १६०५(१६०५-१०-२७) (६३ वर्ष)
फत्तेहपुर सिक्री, आगरा
गाडियोसिकन्द्रा, आगरा
धर्मइस्लाम

तेस्रो मुगल सम्राट जलाल उद्दीन मोहम्मद अकबर (جلال الدین محمد اکبر ) (१५ अक्टोबर, १५४२-२७ अक्टोबर, १६०५) तैमूर वंशका मुगल साम्राज्यका तेसरा शासक थ्या ।[] अकबरलाई अकबर-ऐ-आजम (अर्थात अकबर महान), शहंशाह अकबर, अकबर बादशाह, महाबली शहंशाहको नामबठे लै चिनिन्छ।[] अकबर मुगल साम्राज्यका संस्थापक जहीरुद्दीन मुहम्मद बाबरका नाति र राजा नसिरुद्दीन हुमायूँ तथा रानी हमीदा बानोका छोरा थ्या ।


अकबरको चित्र

अकबरको जन्म पुन्युका दिन भया थ्यो । ये कारण उनरो नाम बदरुद्दीन मोहम्मद अकबर राखिया थ्यो । या बद्रको अर्थ पूर्ण चन्द्रमा हुन्छ र अकबर उनको हजुरबुबा शेख अली अकबर जामीको नामबाट लिइएको थियो। काबुलमा विजय प्राप्त भए पछि उनको पिता हुमायूँले नराम्रो दृष्टिबाट बचाउनको लागि अकबरको जन्म तिथि तथा नाम बदलेएका थिए भन्ने भनाई छ। [] किम्वदन्ती अनुसार भारतको जनताले उनलाई सफल एवं कुशल शासनको लागि अकबर नामबाट सम्मानित गरेका थिए। अरबी भाषामा अकबर शब्दको अर्थ "विशाल" वा ठूलो हुन्छ।

प्रारम्भिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

अकबर एक मुसलमानी थिए तर पनि अन्य धर्म एवं सम्प्रदायहरूका लागि पनि उनको मनमा आदर थियो । अकबरले आफ्नो पूर्वजहरू भन्दा अलग भएर धेरै हिन्दू राजकुमारीहरूसँग विवाह गरे । यसका वाहेक अकबरले हिन्दुहरूलाई राज्यका विभिन्न ठूला पदभार दिया थ्या ।

अकबरका नवरत्नहरू

[सम्पादन | स्रोत सम्पादन]
बीरबल
  1. "तिमुरिड डायनेस्टी". न्यू वर्ल्ड एन्साइक्लोपीडिया. Retrieved १८ जुलाई, २००९. {{cite web}}: Check date values in: |accessdate= (help)
  2. "जलाल-उद-दीन मोहम्मद अकबर बायोग्राफी". बुकरैग्स. Retrieved २३ मई, २००८. {{cite web}}: Check date values in: |accessdate= (help)
  3. हायल्याण्ड, जे.एस; बैनर्जी एस.एन (१९९६). कमेन्ट्री अफ फादर मन्सर्रेट, एस.जे: अन हिज जर्नी टू द कोर्ट अफ अकबर, एशियन एड्युकेशनल सर्विसेज. p. ५७. ISBN ८१२०६०८०७०. {{cite book}}: Check |isbn= value: invalid character (help); Check date values in: |year= (help)CS1 maint: multiple names: authors list (link) CS1 maint: year (link)