भारोपेली भाषा परिवार
स्वरूप
भारोपेली भाषा परिवार | |
---|---|
भौगोलिक वितरण | १६ औं शताब्दी पछा युरोप र एसिया (दक्षिण, मध्य र दक्षिणपश्चिम एसिया); वर्तमानमा विश्वव्यापी; ३.४ अर्ब मातृभाषी |
भाषिक वर्गीकरण | विश्वको महत्वपूर्ण भाषा परिवार |
Proto-language | मूल भारोपेली |
Subdivisions |
|
ISO 639-2 / 5 | ine |
ग्लोट्टोलग | indo1319[१] |
यूरोप र एसिया भर रहेका जीवित भारोपेली भाषाहरूको गृहभूमिमा फैलावट:
गैर भारोपेली भाषाहरू
अङ्कित क्षेत्र स्थान जहाँ बहुभाषीय स्थिति छ । |
भारोपेली भाषा परिवार संसारको सबैहै ठुलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा भारोपेली) भाषा परिवारमी विश्वको सयौं भाषाअन सम्मिलित छन् । आधुनिक भारोपेली भाषाअन अन्तर्गत पड्ड्या केही भाषाअन : हिन्दी, उर्दू, अङ्ग्रेजी, फ्रान्सेली, डच, फारसी, बङ्गाली, पञ्जाबी, रसियन, इत्यादि । यी सब्बै भाषाअन एउटै मूल भाषाबठेइ निस्केको हो । मूल भारोपेली भाषा (Proto-Indo-European language), जुन संस्कृतसित हद सम्म मिल्दो-जुल्दो रह्याको छ, जस्तै यै भाषा संस्कृतको मूल रूप हो ।
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, eds. (2017). "भारोपेली भाषा परिवार". Glottolog 3.0. Jena, Germany: Max Planck Institute for the Science of Human History.
विकिमिडिया कमन्समैं Indo-European languages समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |