"ब्रह्मपुत्र नदी" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
imported>Khem Kshetri
Created page with "'''ब्रह्मपुत्र''' (असमिया - ব্ৰহ্মপুত্ৰ, बंगाली - ব্রহ্মপুত্র) एसिया मह..."
(कोइ भिन्नता छैन)

०५:५७, ९ मे २०१६ जस्तै गरी पुनरावलोकन

ब्रह्मपुत्र (असमिया - ব্ৰহ্মপুত্ৰ, बंगाली - ব্রহ্মপুত্র) एसिया महादेशका ठूला नदीहरु मध्यमाईको एक हो। यो नदी तिब्बत, भारत तथा बंगलादेश हुँदै बग्दछ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन) को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भयाको हो, तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो) नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग(दिहांग) नामले चिनिन्छ र असम राज्यमा ब्रह्मपुत्र नामले। बंगलादृेश पुगेपछि यसलाई जमुना भनिन्छ। यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामाग्रीहरु( ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बंगलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बंगालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ ।

सन्दर्भ