१९ अप्रिल १८८२(७३ वर्षै: उमर माइ) आफ्नै निवास'डाउन हाउस',केन्ट,बेलायत
वासस्थान
बेलायत
नागरिकता
बेलायती
राष्ट्रीयता
बेलायती
क्षेत्र
प्राकृतिक इतिहास,भुगर्भ विज्ञान
कार्यस्थल
युनिभर्सिटि अफ् एडिनबर्घ चिकित्सा विद्यालय(औषधोपचार)
क्रिष्ट कलेज,क्याम्ब्रिज(बि.ए.)
जियोलोजिकल सोसाइटि अफ् लन्डन
हस्ताक्षर
चार्ल्स डार्विन सन् १८०९ मा बेलायत मा जन्मनु भयाका विश्व प्रसिद्ध वैज्ञानिक हुन। डार्विनले जहाजमी बसेर सन् १८३१ देखि १८३६ सम्म विश्व भ्रमण गरेका थिए। डार्बिनले दक्षिण अमेरिकाको तटवर्ती क्षेत्र ग्यालापागोस द्वीप समुहमा विकासवादी सिद्धान्त प्रतिपादन गर्याका थिए।