Stethoscope

विकिपिडिया बठेइ

स्टेथेस्कोप मान्सुनका, जनावरुनका सरीर भित्रका आवाज सुण्णाकि काम लाग्द्या सामान हो। ए मा एक नानो गोलो गोलो भाज हुन्छ जै लाई छालामाइ राखिन्छ पुइ सुण्ण्या भागलाई कानमा लाईबटि आवाज सुणिन्छ। एले मुटु, फोक्सो, रगतको नसानको आवाजलै, आनडानका आवाज सुण्णु मिलन्छ। प्रेसर नाप्द्या मेसिनसित प्रयोग गरिबटि एले प्रेसरलै नाप्दु मिलन्छ।[१]

[१]

  1. https://www.chaitanya.com.np/2023/05/how-does-stethoscope-work-wikihow-to.html