स्काइरक डटकम
साइट को किसम | सामाजिक सञ्जाल सेवा |
|---|---|
| मी उपलब्ध | फ्रान्सेली, अङरेजी, जर्मनेली, डच, इटालीयाली, स्पेनी, पोर्चुगाली |
| रिथि | टेलिफन |
| युआरएल | skyrock.com |
| अलेक्सा श्रेणि | |
| व्यापारिक | हो |
| दर्ता | चाहिदैन |
स्काइरक डटकम फ्रान्स माइ आधारित यक सामाजिक सञ्जाल सेवा तथा वेबसाइट हो जसले यै माइ दर्ता भया प्रयोगकर्ताअनलाई नि: शुल्क खिलाइ निजीकृत वेब ठौर प्रदान अद्दछ।[२] यो ब्लग बनाउन, प्रोफाइल थप्न रे अन्य दर्ता भया व्यक्तिसित सन्देशअन साटासाट गर्न यसले सक्षम बनाया छ। साइटले सदस्यअनको सङ्गीत रचनाअन माइ समर्पित ब्लगअन शृजना गर्न लै सम्भव बनाउँदछ। यो हाल ७ वटा भाषा माइ उपलब्ध छ जस माइ फ्रान्सेली, अङरेजी, जर्मनेली, पोर्चुगाली, डच, इटालीयाली, स्पेनी लगायतका भाषाअन समावेश छन्। कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिस माइ अवस्थित छ।
यसको संस्थापक, पियरे बेल्लङ्गरले यैलाइ फ्रान्सेली स्काइरक रेडियोसित जोडेका कारन, स्काई रक डटकमको वेबसाइट अन्तर्राष्ट्रिय रूप माइ पहुँच योग्य छ। यक मापक आयोग कमस्कोरका अनुसार, पछिल्ला १४ संस्करणअन मार्फत यो विश्वव्यापी रूप माइ पहुँच योग्य बन्या हो। [३]
पछिल्ला संस्करणअन कम अद्यावधिक भएकाले कम्पनीले २६ अगष्ट २०१० माइ, यैलाइ नौलो संस्करणका साथ सुरू गरेको थ्यो।
पृष्ठभूमि रे विवरण
[सम्पादन | स्रोत सम्पादन]यसको आधिकारिक ब्लग डिसेम्बर २००२ माइ, यैका संस्थापक पियरे बेलाङ्गरद्वारा स्थापना गरिया थ्यो। मे २००७ माइ, स्काई ब्लग ब्राण्डको विच्छेदन पछा स्काइ रक डटकम यक वास्तविक सामाजिक सञ्जाल सेवाको रूप माइ शुरू भया थ्यो। यस माइ ब्लग शृजना विकल्प माइ साथीअन, सन्देश, वार्ता रे प्रोफाइलअन जस्ता सञ्जाल सुविधाअन थपिया थिए।[४]
सन् २००८ माइ स्काइ रक डटकम विश्व माइ सातौं झिक्क सामाजिक सञ्जाल थ्यो जस माइ २१ मिलियन भन्दा बढी आगन्तुक समावेश थिए।[५][६]
आलोचनाअन
[सम्पादन | स्रोत सम्पादन]फ्रान्स माइ स्काई रकको प्रवेश दर उच्च छ। धेरै फ्रान्सेली मध्य विद्यालयअन माइ, विद्यार्थीअनले उनअनको बहिष्कारको परिणामस्वरूप विद्यालय कर्मचारीलाई दुर्व्यवहार गर्न यै मञ्चको प्रयोग गरेका थिए रे उक्त विद्यालयअनद्वारा सतर्कता जारी गर्दै उनअनले यस्तो व्यवहारको बारे माइ अभिभावक रे विद्यार्थीअनलाई चेतावनी दिएका थिए।[७]
यसबाहेक, केही अमेरिकी पत्रिकाअनले सन् २००५ को फ्रान्स माइ भया नागरिक अशान्तिको विरोधि आन्दोलन माइ स्काइ ब्लगका प्रयोगकर्ताअनलाई जोड्न खिलाइ प्रयास गरेका थिए।[८] तथापि, फ्रान्सेली राज्यका संस्थानअनले स्काइ रक ब्लगको प्रयोगलाई सूचित गर्दै कुनै औपचारिक गुनासो पेश गरेका थिएनन्।
केही प्रख्यात फ्रान्सेली संस्थाअनले सन्देशअन संप्रेषण गर्न स्काइ रक ब्लगलाई मनपर्ने उपकरणको रूप माइ शृजना गरेका थिए जुन चाहीँ फ्रान्सेली समान अवसर रे भेदभाव विरोधी आयोगको यक उदाहरण हो।
लोकप्रियता
[सम्पादन | स्रोत सम्पादन]सिमिलर वेब
[सम्पादन | स्रोत सम्पादन]नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ ६,७०८अौँ स्थान माइ रह्या छ भने चीन माइ यसको क्रम ३१५ रह्या छ जस माइ यैको उछाल दर ५१.०३% रह्या छ।[९]
अलेक्सा इण्टरनेट
[सम्पादन | स्रोत सम्पादन]नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ ५,५०४अौँ स्थान माइ रह्या छ भने भारत माइ यसको क्रम २७९ रह्या छ।[१]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- 1 2 "स्काइरक डटकम साइटको जानकारी". अलेक्सा इण्टरनेट. Archived from the original on 2013-12-29. Retrieved 2013-09-01.
- ↑ "स्काइरक". छाड्डिबार पुग्या मिति:२३ जनवरी २०१३.
- ↑ "Liste des versions de Skyrock.com au ९ अक्टोबर २००९ 2008".[permanent dead link]
- ↑ "Archived copy". Retrieved 2012-05-30.
{{cite web}}: CS1 maint: deprecated archival service (link) - ↑ "Classement des réseaux sociaux dans le monde en juin 2008 selon Comscore".
- ↑ http://www.comscore.com/press/release.asp?press=2396
- ↑ "स्काइरक". Archived from the original on October 13, 2007. Retrieved September 24, 2008.
- ↑ http://www.iht.com/articles/2005/11/08/news/blogs.php
- ↑ सिमिलर वेब. "सिमिलर वेबको विश्लेषण". Retrieved असोज
२०७६.
{{cite web}}: Check date values in:|accessdate=(help); line feed character in|accessdate=at position 5 (help)
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- Articles containing potentially dated statements from September 2013
- Articles with invalid date parameter in template
- All articles containing potentially dated statements
- Pages using infobox website with unknown parameters
- All articles with dead external links
- Articles with dead external links from October 2023
- Articles with permanently dead external links
- CS1 maint: deprecated archival service
- CS1 errors: invisible characters
- CS1 errors: dates
- फ्रान्सेली वेबसाइटअन
- सामाजिक सञ्जाल वेबसाइटअन
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन