सुकरात
Jump to navigation
Jump to search
![]() सुकरात (Socrates) | |
पुरानाम | सुकरात (Σωκράτης) |
---|---|
जन्म | c. ४६९ / ४७० BC[१] |
मृत्यु | ३९९ BC (उमेर करिब ७१) |
युग | प्राचिन दर्शनशास्त्र |
क्षेत्र | पश्चिमा दर्शनशास्त्र |
बिद्यालय | प्राचिन ग्रीक |
मुख्य रूची | एपिस्तेमोलोजी, नैतिकता |
स्मरणीय विचार | सुकरातिय तरिका, सुकराती विडंबना |
प्रभाव
|
सुकरात विश्व विख्यात दार्शनिक हुन। उनको जन्म इशापूर्व ४७० मा ग्रीस को एथेन्स सहरमा भयाको थियो। सुकरातका शिष्य हरु प्लेटो रे जेनोफन हुन।सुकरातलाई हेमलक नामक बीस दिएर मृत्युदण्ड दिइयाको थियो। सुकरातका अनुसार शिक्षाका वैज्ञानिक रे नैतिक गरि दुई पक्ष हुनान। सुकरातको एक प्रसिद्ध भनाणाइ रयाो छ: "धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो"। सुकरातको मुख्य संदेश 'आफुलाई चिन' हो।
बाल्यकाल[सम्पादन • स्रोत सम्पादन]
सुकरातको जन्म एथेन्समाइ भया थ्यो। उनरा बा नाऊ साफ्रानिस्कस र इज्या नाऊ फिनरिट थ्यो। सुकरातका बा जो शिल्पकार थ्या रे इज्या सुडेनीको काम गरन्थींन्। सुरुमाइ सुकरातले लै आफ्ना बाको पेसा अपनाउँनाइँ शिल्पकारको काम उद्द्दु लाग्या।[२]
सुकरातलाई एथेन्सबासीअनले लगाएका आरोपअन[सम्पादन • स्रोत सम्पादन]
१) सुकरात एथेन्सका देउताअनको पुजा नगर्न्या भयाकाले उ नास्तिक हो।
२) ऊ नवयुवाअनलाई आफ्ना बराल्ने कुराले पथभ्रष्ट पाणन्छ।
सन्दर्भअन[सम्पादन • स्रोत सम्पादन]
बह्याकड़ीअन[सम्पादन • स्रोत सम्पादन]
![]() |
विकिमिडिया कमन्समैं Socrates समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |