सामग्रीमा जानुहोस्

सिग्नल इडुना पार्क

विकिपिडिया बठेइ
सिग्नल इडुना पार्क
वेस्टफाल्नस्टाडियोन
बिभिबि स्टाडियोन डर्टमन्ड (युइएफए प्रतिस्पर्धाअन)
युइएफए रङ्गशाला मूल्याङ्कन 4/4 stars
पुरा नाउँसिग्नल इडुना पार्क
पैली का नाउँवेस्टफाल्नस्टाडियोन
फिफा विश्वकप रङ्गशाला डर्टमन्ड (२००६ फिफा विश्वकप)
ठउरडर्टमन्ड, उत्तरी राइन, जर्मनी
मालिकबोरूसिया डर्टमन्ड जिएमबिएच एण्ड कम्पनी केजिए[]
परिचालकडर्टमन्ड जिएमबिएच एण्ड कम्पनी केजिए
कार्यकारी सुइट्स११
क्षमता८१,३६५ (गृह खेलअन),[]
६५,८२९ (अन्तर्राष्ट्रिय खेलअन)[]
उपस्थिति कीर्तिमान८३,०००
मैदान आकार105 by 68 m (344 by 223 ft)
निर्माण
बन्याःसन् १९७१–१९७४
खोलियाः२ अप्रिल १९७४
मरम्मतसन् १९९२, सन् १९९५–९९, सन् २००२–०३, सन् २००६
निर्माण खर्चदोयच्स मार्क३२.७ मिलियन (सन् १९७४)
अनुमानित २०० मिलियन (सन् २००६)
वास्तुकारप्लानुङ्गस्ग्रुप्पे द्राथलर
भाड़ावाल
बोरूसिया डर्टमन्ड (सन् १९७४–हाल)
जर्मनी राष्ट्रिय फुटबल टोली (छनोट खेलअन)

सिग्नल इडुना पार्क (जर्मनेली भाषा:Signal Iduna Park) डिसेम्बर २००५ सम्म वेष्टफालिया वा वेष्टफाल्नस्टेडियनको नाउँ नै चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहर मी अवस्थित यक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। राष्ट्रिय खेल खिलाइ यै रङ्गशालाले ८१,३६५ दर्शक क्षमताको प्रस्ताव अद्दछ जै मी राष्ट्रका बहुचर्चित लिगअन जसै बुन्डेसलिगा रे डिएफबि कप समावेश छ।[] यो युरोपको सातौं सब है ठुलो रे जर्मनीको सब है ठुलो रङ्गशाला लै हो। तथापि, अन्तर्राष्ट्रिय खेलअन खिलाइ यै रङ्गशालले ६६,०९९ दर्शक क्षमताको प्रस्ताव अद्दछ।[][] अन्तर्राष्ट्रिय स्तर मी यै रङ्गशाला मी युइएफए च्याम्पियन्स लिग रु युरोपा लिगका विभिन्न खेलअन सञ्चालित भया थ्या। यै रङ्गशाला सन् १९७४ बठेइ जर्मनीको फुटबल क्लब बोरूसिया डर्टमन्डको गृह मैदान लै हो रे यैले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन जसा १९७४ विश्वकप रे हालसालै २००६ विश्वकप लै सञ्चालन अर्‍या: थ्यो। यै जर्मनी राष्ट्रिय फुटबल टोली कि लै गृह मैदान हो।[]

१९७४ फिफा विश्वकप

[सम्पादन | स्रोत सम्पादन]

सन् १९७४ कि फिफा विश्वकप मी, वेस्टफालेनस्ट्याडियनले तीन समूह चरण खेलअन रे एउटा अन्तिम समूह खेल आयोजना अर्‍या: थ्यो। रङ्गशालाको अधिकतम क्षमता ५४,००० रह्या थियो।

मितिटोली #१नतिजाटोली #२चरणदर्शकहरू
१४ जुन १९७४ स्कटल्यान्ड२–०Zaireजायरेसमूह २२५,०००
१९ जुन १९७४ नेदरल्याण्ड०–० स्विडेनसमूह ३५३,७००
२३ जुन १९७४ नेदरल्याण्ड४–१ बुल्गेरियासमूह ३५२,१००
३ जुलाई १९७४ नेदरल्याण्ड२–० ब्राजिलसमूह १५२,५००

२००६ फिफा विश्वकप

[सम्पादन | स्रोत सम्पादन]

सन् २००६ कि फिफा विश्वकप खिलाइ यै रङ्गशाला लै रोजाई मी आया: थ्यो। प्रायोजन सम्झौता कि कारण, विश्वकप कि बेला मी यै रङ्गशालालाई डार्टमन्ड रङ्गशाला भनिएको थ्यो।

प्रतियोगिताको दौरान यै रङ्गशालामा छ वटा खेलअन भया थ्या, जै मी जर्मनीको यै रङ्गशाला मी पैलो हार समावेश छ। इटालीले २-० ले खेल जित्न सफल भया थ्यो। साथै, ट्रिनिडाड रे टोबागोले स्वीडेनको बिरूद्ध रङ्गशाला मी आफुनु पैलो विश्वकप खेल्या थ्यो।

मितिसमयटिम #१नतिजाटोली #२चरणदर्शकहरू
१० जुन २००६१८:०० ट्रिनिडाड र टोबागो०–० स्विडेनसमूह २६२,९५९
१४ जुन २००६२१:०० जर्मनी१–० Polandसमूह १६५,०००
१९ जुन २००६१५:०० टोगो०–२  स्विजरल्याण्डसमूह ७६५,०००
२२ जुन २००६२१:०० जापान१–४ ब्राजिलसमूह ६६५,०००
२७ जुन २००६१७:०० ब्राजिल३–० घाना१६ को चरण६५,०००
४ जुलाई २००६२१:०० जर्मनी०–२ इटालीसेमिफाइनल६५,०००

जर्मनी राष्ट्रिय फुटबल टोली कि खेलअन

[सम्पादन | स्रोत सम्पादन]

यै रङ्गशाला मी जर्मनी राष्ट्रिय फुटबल टोलीले निम्न लिखित खेलअन खेल्या थ्यो:

१७ अप्रिल १९७४, मैत्रीपूर्ण खेल
 जर्मनी हङ्गेरी५:०
२८ फेब्रुअरी १९७६, युरो कप छनोट खेल
 जर्मनी माल्टा८:०
१४ डिसेम्बर १९७७, मैत्रीपूर्ण खेल
 जर्मनी Wales१:१
१८ नोभेम्बर १९८१, युरो कप छनोट खेल
 जर्मनी अल्बानिया८:०
१४ मे १९८६, मैत्रीपूर्ण खेल
 जर्मनी नेदरल्यान्ड३:१
४ अक्टोबर १९८९, युरो कप छनोट खेल
 जर्मनी फिनल्याण्ड६:१
१० सेप्टेम्बर १९९७, युरो कप छनोट खेल
 जर्मनी आर्मेनिया४:०
८ सेप्टेम्बर १९९९, युरो छनोट खेल
 जर्मनी Northern Ireland४:०
१४ नोभेम्बर २००१, युरो कप छनोट खेल
 जर्मनी युक्रेन४:१
१० सेप्टेम्बर २००३, युरो कप छनोट खेल
 जर्मनी स्कटल्यान्ड२:१
२२ मार्च २००६, मैत्रीपूर्ण खेल
 जर्मनी संयुक्त राज्य अमेरिका४:१
१४ जुन २००६, फिफा विश्वकप
 जर्मनी Poland१:०
४ जुलाई २००६, फिफा विश्वकप
 जर्मनी इटाली०:२
११ अक्टोबर २००८, युरो कप छनोट खेल
 जर्मनीरूस रूस२:१
९ फेब्रुअरी २०११, मैत्रीपूर्ण खेल
 जर्मनी इटाली१:१
७ सेप्टेम्बर २०१४, युरो कप छनोट खेल
 जर्मनी स्कटल्यान्ड२:१
२२ मार्च २०१७, मैत्रीपूर्ण खेल
 जर्मनी England१:०
९ अक्टोबर २०१९, मैत्रीपूर्ण खेल
 जर्मनी अर्जेन्टिना२:२
  1. "Borussia Dortmund simplifies group structure / Corporate News / IR News / BVB Aktie". aktie.bvb.de. Archived from the original on 2014-09-07. Retrieved 2020-01-20.
  2. 1 2 "Dortmunds Stadionkapazität erhöht sich" (in जर्मनेली). Kicker. 16 July 2015. Retrieved 17 July 2015.CS1 maint: unrecognized language (link)
  3. 1 2 "SIGNAL IDUNA PARK, Bayern Munich" (in जर्मनेली). stadionwelt.de. Archived from the original on 27 November 2015. Retrieved 26 July 2015.CS1 maint: unrecognized language (link)
  4. "30 Jahre Westfalenstadion" (PDF). Archived from the original (PDF) on 23 February 2014. Retrieved 2 December 2012.
  5. "INFO" (in जर्मनेली). Borussia Dortmund. 2018-06-10. Retrieved 2018-06-10.CS1 maint: unrecognized language (link)
  6. "Bundesliga-Vergleich - So viele Dauerkarten verkauften die 18 Klubs!", BILD GmbH & Co. KG, 28 July 2015. (in जर्मनेली)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]