सिंजा उपत्यका

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

कर्णाली अञ्चलमी रया यो उपत्यका ऐतीहासीक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली अञ्चल तथा जुम्ला जिल्ला को समेत सदरमुकाम हो । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रयाको यई उपत्यकाको भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्किया छ । ऐतीहांसीक बजार भयापनि हवाइ सम्पर्क मात्र भयाको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीयाको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]