सातखीरा जिल्ला

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
सातखीरा

সাতক্ষীরা
बङ्गलादेशा नक्शामी सातखीराको अवस्थिति
बङ्गलादेशा नक्शामी सातखीराको अवस्थिति
निर्देशाङ्क: 22°21′N 89°05′E / 22.35°N 89.08°E / 22.35; 89.08Coordinates: 22°21′N 89°05′E / 22.35°N 89.08°E / 22.35; 89.08
देश बङ्गलादेश
विभागखुल्ना
क्षेत्रफल
 • जम्मा३,८१७.२९ km (१,४७३.८६ sq mi)
जनसङ्ख्या
 (२०१३)
 • जम्मा२,०७९,८८४
 • जनघनत्व५४०/km (१,४००/sq mi)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
९४००

सातखीरा बङ्गलादेशा दक्षिण-पश्चिम भूभागमी रयाः यक जिल्ला हो। यै जिल्ला खुल्ना विभागमी अवस्थित छ। यै जिल्लाले भारतको पश्चिम बङ्गाल राज्यसित सिमान जोडियाः छ। यै जिल्ला बेतना नदिको किनारमी अवस्थित छ।[१]

भूगोल[सम्पादनस्रोत सम्पादन]

अवस्थिति[सम्पादनस्रोत सम्पादन]

यै जिल्ला २१°३६' बठेइ २२°५४' उत्तर अक्षांश रे ८९°५४' बठेइ ८९°२०' पूर्व देशान्तरणमी अवस्थित छ। सातखीरा जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्य ३८५८.३३ वर्ग किलोमिटर अोगट्याः छ। यै जिल्ला लाइ जशोर जिल्लाले उत्तर बठेइ घेर्‍या छ भणे यै जिल्लाको दक्षिणमी बङ्गालको खाडी रयाः छ। त्यस्तै गरि खुल्ना जिल्लाले पूर्वमी रे भारतको पश्चिम बङ्गाल रे चौबीस परगन जिल्लाले पश्चिम बठेइ घेर्‍या छ। यै जिल्लामा बेतना, इकमती, रायमङ्गल, बेतराबती अादि देशकै प्रमुख नदिअन रयाः छन्।

मौसम[सम्पादनस्रोत सम्पादन]

यै जिल्लामी वार्सिक अधिकतम तापक्रम ३५.५ डिग्री पुगन्छ भणे न्युनतम तापक्रम १२.५ डिग्री मापन गरियाः छ। यै जिल्लामी वार्सिक १७१० मिलिमिटर पानी पर्ने गर्‍या छ। उष्णकटिबन्धीय मौसमअनमी वर्षको हरेक मैना तापक्रम १८ डिग्री माथि पुगन्छ भणे मासिक अर्थको तापमान रे सामान्यतया यक सुख्खा मौसम हुन्छ जसमी वर्षको ६० मिलिमिटर पानी पर्ने गर्‍या छ। [२]

सातखीराको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) औसत २५
(७७)
२८
(८२)
३३
(९१)
३४
(९३)
३४
(९३)
३३
(९१)
३१
(८७)
३१
(८७)
३२
(८९)
३१
(८७)
२९
(८४)
२६
(७८)
३०
(८६)
न्यूनतम °से (°फे) औसत १२
(५३)
१५
(५९)
२०
(६८)
२४
(७५)
२५
(७७)
२६
(७८)
२६
(७८)
२५
(७७)
२५
(७७)
२३
(७३)
१८
(६४)
१३
(५५)
२१
(६९)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १०
(०٫३)
२०
(०٫९)
३०
(१٫२)
७०
(२٫८)
१४०
(५٫७)
२९०
(११٫६)
३५०
(१३٫९)
३३०
(१२٫८)
२७०
(१०٫५)
१४०
(५٫६)
३०
(१)
१०
(०٫३)
१,६९०
(६६٫५)
स्रोत: वेदरबेस[३]

अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

सातखीरा जिल्लाको दक्षिण क्षेत्रमी बसोबास गर्ने जनसमुदायको प्रमुख पेशा माछापालन व्यवसाय हो। यै जिल्लामी विशेष गरि अाँप, कटर, कपास, लिची, नरिवल, अम्बा, केरा अादि फलफूलअनको उत्पादन हुने गर्‍या छ। यै जिल्लामी ८६ दुग्ध सङ्कलन केन्द्र, ३२२ पोल्ट्रि फारम, ३०४६ माछा पालन गर्ने पोखरी, ६६ चल्ला उत्पादन केन्द्र, ३६५० झिङ्गे माछा पालन पोखर रे यक गाईबस्तु पालन केन्द्र रयाः छ। यै जिल्लाले दैनिक झिङ्गे माछा, गँहु, धान, जुट, लेदर समाग्री, कोदो अादिको निर्यात गर्दै आयाः छ। यै जिल्लाले बङ्गलादेशा अर्थतन्त्रमी १८.५% योगदान दिँदै अाएको छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ६२.५६% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ४.३३% मजदुरी, व्यापार रे उद्योगमी १.५१%, वाणिाज्यमी १६.२३%, सञ्चार रे यातायातमी ३.०३%, रेमिटेन्समी ०.३४%, सरकारी कार्यलयअनमी ७.३२% ,धर्म सेवामी ०.१९% रे अन्यमी ५.९४% रयाः छन्।

रुचिको विषय[सम्पादनस्रोत सम्पादन]

A pretty mosque built in the mid-19th century in rural Bangladesh.
जामे मस्जिद (१८५८-५९)

सुन्दरवन यै जिल्लाको सब है ठूलो कच्चा भूमिमा उव्जाउ हुने दलदलको जङ्गल हो जुन ५,७४७ वर्ग किलोमिटरमी फैलियाः छ।

यै क्षेत्रमी विभिन्न प्राचीन धरोहर रे पुराना मठमन्दिर, मस्जिद, गुम्बा अादि रयाः छन् जस्तै-सुल्तानपुर साहि मस्जिद (५०० वर्ष पुरानो)। ऐल यै क्षेत्रमी सब है लोकप्रिय म्याङ्ग्रुफ वन कालीगञ्ज उपजिल्लामी रयाः बसजहर जोहयोर वन हो। यै लोकप्रिय रूपमी बडाको वनको रूपमी चिनिन्छ। जोकर बान बङ्गलादेश रे भारतीय सीमाको बीच घर्षणको कारण उत्पत्ति भयाः थ्यो। यो प्राय यसको प्राकृतिक सौन्दर्य खिलाइ लोकप्रिय छ।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

यै जिल्ला कुल साक्षरता दर ४८.६८% रयाः छ जसमध्ये पुरुषको साक्षरता ४५.५२% छ भणे महिलाको साक्षरता दर ५१.८४% रयाः छ। यै जिल्लामी यक मेडिकल कलेज, ७९ क्याम्पस, १ प्रथमीक शिक्षण विद्यालय, ४२१ उच्च माध्यमिक विद्यालय, ४१ माध्यमिक विद्यालय रे ८२२ सरकारी प्रथमीक विद्यालयअन रयाः छन् जसमध्ये सतखीरा सारकारी क्यामस, खान बहादुर क्याम्पस (१९९५), सतखीरा दिवा-रात्री क्याम्पस, सतखीरा सहर क्याम्पस अादी यहाँका उत्कृष्ट विद्यालयअन हुन्।

प्रशासनिक विभाजनअन[सम्पादनस्रोत सम्पादन]

प्रशासनकी सतखीरा उपविभाग सन् १८५१ मी जशोर जिल्लामा स्थापना गरियाः थ्यो। यै जिल्ला सन् १८८२ मी खुल्ना जिल्लामी सामेल थ्यो। सन् १९८४ मी सतखीरा उपविभाग लाइ छुट्टै जिल्लाको रूपमी परिणत गरियाः थ्यो। त्यस पछा सतखीरा नगरपालिकाको सन् १८८९ मा स्थापना भया थ्यो। यै जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिमी पडन्छ। यै जिल्लामी सातवटा उपजिल्लाअन रयाः छन् जसमध्ये श्यामनगर (१९६८.२४ वर्ग किलोमिटर) सब है ठूलो उपजिल्ला हो भणे देबहाट (१७६.३३ वर्ग किलोमिटर) सब है नानो उपजिल्ला रुपमी रयाः छ। सतखीरा जिल्लामी ऐल दुई नगरपालिका, सात उपजिल्ला, ७९ सङ्घ परिषद्, ८ प्रहरी चौकी रे १४३६ गाउँअन रयाः छन्। [४]

डिजिटल सातखीरा[सम्पादनस्रोत सम्पादन]

सन् १९९४ मी यै जिल्लाका केइ युवाअनले व्यवसायीक हिसावले कम्प्युटर विषयमी तालीम केन्द्रको स्थापना गरे रे त्याँ बठेइ केइ प्रतिभा तयार पारे जसले पछा अर्को कम्प्युटर व्यवसाय शुरु भयो रे अन्ततः सातखीरा जिल्ला सञ्चार क्षेत्रमी यक ठूलो मञ्चको स्थापना भयाः थ्यो। विस्तारै कम्प्युटरले सरकारी कार्यालय रे बैंकमी अन्य मेसिनअनको काम गर्न थाल्यो। त्यसको लगत्तै विभिन्न विद्यालय रे क्याम्पसअनमी कम्प्युटर विषयमी पठनपाठन सुरु भयाः थ्यो। ऐल यै जिल्लामी अधिक युवाअन कम्प्युटरको व्यवसाय सुरु गर्‍या छन्।

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. "सातखीरा जिल्लाको जानकारी". बाङ्लापिडिया.
  2. मौसमी विवरण
  3. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number. ३० मे २०१३
  4. बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, २०११ सतखीरा

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]

सातखीरा जिल्लाको नक्शा