सामग्रीमा जानुहोस्

सहिद स्मारक सी-डिभिजन लिग २०७५

विकिपिडिया बठेइ
सहिद स्मारक सी-डिभिजन लिग
सिजन२०७६
विजेताखालीबारी युवा क्लब
खेल सङ्ख्या31
गोल सङ्ख्या94 (3.03 per match)
अत्याधिक गोलकर्ताकुनसाङ गुरुङ
(३ गोल)

सहिद स्मारक सी-डिभिजन लिग २०७५ तेस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन फागुन २२ बठे १५ चैत २०७५ सम्म आयोजना गरियाः थ्यो। यसलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गरेको थ्यो।[]

सहभागी टोलीअन

[सम्पादन | स्रोत सम्पादन]

सहिद स्मारक सी-डिभिजन लिग २०७५ मी ११ वटा टोलीअनले सहभागीता जणाँया थ्याः जसमध्ये ९ वटा टोलीअन अघिल्लो संस्करणका रह्याका थ्याः भन्या २ वटी टोलीअन सहिद स्मारक बि-डिभिजन लिगबठे घटुवा भई सी-डिभिजन लिगमी आएका थ्याः।

टोली परिवर्तन

[सम्पादन | स्रोत सम्पादन]
पदघट

बि-डिभिजन लिग २०७३

पदोन्नति

बि-डिभिजन लिग २०७५

सामाजिक युवा क्लब
महावीर युवा क्लब
श्री भगवती फुटबल क्लब
झाम्सीखेल युवा क्लब
टोली स्थाा अघिल्लो संस्करण
विरगञ्ज युवा एकेडेमी क्लब विरगञ्ज, पर्सा तेस्रा (सुपर लिग)
सामाजिक युवा क्लब गोकर्णेस्वर, काठमाण्डौ तेह्र अौँ (बि-डिभिजन)
महावीर युवा क्लब काठमाण्डौ, काठमाण्डौ चौधौं (बि-डिभिजन)
मनोहरा युनाइटेड युवा क्लब चौथा (सुपर लिग)
प्लानपङ ब्वाइज युनाइटेड क्लब तेस्रा (समूह ख)
सामाजिक कल्याण खेलकुद केन्द्र पाँचौ (समूह क)
सानोगौचरण युवा क्लब पाँचौ (समूह ख)
स्वयम्भू क्लब तेस्रा (समूह क)
खालीबारी युवा क्लब ललितपुर, ललितपुर छैटौं (समूह ख)
सानेपा फुटबल क्लब चौथो (समूह क)
अोएसिस क्लब टोखा, काठमाण्डौ चौथो (समूह ख)
स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क चयन
प्लानिङ ब्वाइज युनाइटेड क्लब +७ १३ प्रवेश अन्तिम चरणमी
अोएसिस क्लब १५ ११ +४ १०
मनोहरा युनाइटेड युथ क्लब
सानोगौचरण युथ क्लब १२
सामाजिक युवा क्लब ११ १२
स्वयम्भू क्लब १०
पूर्ण तिथि खेल(अन) खेल समाप्त भए पछा । स्रोत: गोल नेपाल
वर्गीकरणकको लागि नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा
स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क चयन
खालीबारी युवा क्लब +३ १० प्रवेश अन्तिम चरणमी
विरगञ्ज युवा एकेडेमी क्लब +१
सामाजिक कल्याण खेलकुद केन्द्र
सानेपा युवा क्लब +२
महावीर युवा क्लब १०
पूर्ण तिथि खेल(अन) खेल समाप्त भए पछा । स्रोत: गोल नेपाल
वर्गीकरणकको लागि नियम: १) अङ्क; २) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा
स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क
खालीबारी युवा क्लब +३
अोएसिस क्लब +१
विरगञ्ज युवा एकेडेमी क्लब
प्लानिङ ब्वाइज युनाइटेड क्लब
पूर्ण तिथि खेल(अन) खेल समाप्त भए पछा । स्रोत: गोल नेपाल
वर्गीकरणकको लागि नियम: १) अङ्क; ३) गोल अन्तर; ३) एकल प्रतिस्पर्धा

संस्करण तथ्याङ्क

[सम्पादन | स्रोत सम्पादन]
पाच्छाइबिन्ज्याको २१ मार्च २०१९[]

सर्वाधिक गोलकर्ता

[सम्पादन | स्रोत सम्पादन]
पद खेलाडी टोली गोल
प्रकाश पुन अोएसिस क्लब
सुरेस खत्री सामाजिक युवा क्लब
कृपाकान्त महत्तो विरगञ्ज युवा एकेडेमी क्लब
दिनेश राई मनोहरा युनाइटेड युवा क्लब
आशिष श्रेष्ठ प्लानिङ ब्वाइज युनाइटेड क्लब
कुनसाङ गुरुङ सानेपा युवा क्लब
शरद राई सामाजिक कल्याण खेलकुद केन्द्र
खेलाडी को लागि विरुद्ध नतिजा मिती स्रोत
कुनसाङ गुरुङ सानेपा युवा क्लब महावीर युवा क्लब ४–० ६ मार्च २०१९ []
प्रकाश पुन अोएसिस क्लब सामाजिक युवा क्लब ६–५ १९ मार्च २०१९ []
सुरेस खत्री सामाजिक युवा क्लब अोएसिस क्लब ५–६ १९ मार्च २०१९ []

व्यक्तिगत पुरस्कार

[सम्पादन | स्रोत सम्पादन]
पुरस्कार विजेता[] टोलीअन
उत्कृष्ट प्रशिक्षक अमित राउत खालीबारी युवा क्लब
उत्कृष्ट गोलरक्षक जयराम चौधरी विरगञ्ज युवा एकेडेमी क्लब
उत्कृष्ट रक्षापङ्क्तीका खेलाडी मान बहादुर राना प्लानिङ ब्वाइज युनाइटेड क्लब
उत्कृष्ट मध्यपङ्क्तीका खेलाडी सुरज गुरुङ खालीबारी युवा क्लब
उत्कृष्ट अग्रपङ्क्तीका खेलाडी प्रकाश पुन अोएसीस क्लब
  1. खेलपाटी संवाददाता (मङ्गलवार, फाल्गुन २१, २०७५). "'सी' डिभिजन : उद्घाटन खेलमी खालीबारी रे समाज कल्याण भिड्ने". खेल पाटी. Retrieved १० जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  2. "सी डिभिजन लिग २०७५". Retrieved ६ मार्च २०१९. Check date values in: |accessdate= (help)
  3. "महावीर क्लब विरुद्ध सानेपा फुटबल क्लब - सी डिभिजन लिग २०७५". गोल नेपाल. Retrieved २०१९-०३-०६. Check date values in: |access-date= (help)
  4. 1 2 "अोएसिस क्लब विरुद्ध सामाजिक युवा क्लब - सी डिभिजन लिग २०७५". गोल नेपाल. Retrieved २०१९-०३-२१. Check date values in: |access-date= (help)
  5. "सहिद स्मारक सी-डिभिजन लिग २०७६: खालीबारीले उचाल्यो उपाधि". गोल नेपाल. Retrieved २०१९-०३-२९. Check date values in: |access-date= (help)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]