सरुवा रोग

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

सरुवा रोग एक व्याक्तिलाई लागेको रोग अर्को व्याक्तिमा सर्ने रोग हुन।सामान्यतया हावा, खाना, अापसि सम्पर्क, फोहोरी व्यावहार अादि कारणले सरुवा रोग एक बाट अर्को व्यनक्ति मा सर्न्या गर्याको पाइन्छ। सरुवा रोगहरु छिट्टै फैलिन्या रे कुनै कुनै अवस्था मा महामारीकै रुप लिन्या हुँदा यो बढी खतरनाक हुन्छ।त्यई कारण माज्छेले सधै स्वस्थ व्यावहार अपनाउनु पर्न्या हुन्छ। फोहोर बस्तु छोया पछि अनिवार्य साबुन पानिले हात धुन्या बानि बसाउनु अावश्यक हुन्छ।किनकी सरुवा रोगका किटाणु हावा वा अन्य माध्यामले हातमा पर्ने हुन्छन् । समुदायमा सरुवा रोगको कारण