सामग्रीमा जानुहोस्

शान्ता क्षेत्री

विकिपिडिया बठेइ
शान्ता क्षेत्री
नयाँ दिल्लीको संसद भवनमी आयोजित सपथ ग्रहण समारोहमी राज्यसभाका नवनिर्वाचित सदस्य शान्ता क्षेत्री
सांसद, राज्यसभा
In office
१९ अगस्ट २०१७  १८ अगस्ट २०२३
अग्रजसीताराम यचुरी, CPI(M)[]
उतराधिकारीप्रकाश चिक बारिक
निर्वाचन‍‍ क्षेत्रपश्चिम बङ्गाल
Personal details
जनम (१९५६-१०-१०) १० अक्टोबर १९५६ (उमेर ६९)
खरसाङ, पश्चिम बङ्गाल
राष्ट्रियताभारतीय
राजनीतिक दलतृणमूल काङ्ग्रेस (२०१४ पछि)
पुताःरि(इन)Late Deo Chandra Karki
वसोवास16A Dowhill Road, खरसाङ,दार्जिलिङ जिल्ला, पश्चिम बङ्गाल
अल्मा म्याटरM.Com in 1980 (उत्तर बङ्गाल विश्वविद्यालय

शान्ता क्षेत्री एक भारतीय राजनीतिज्ञ हुन् जो अखिल भारतीय तृणमूल कांग्रेस पार्टीकी नेता हुन्। उनी ३१ जुलाई २०१७ मी राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी अखिल भारतीय तृणमूल कांग्रेस संचालन समितिकी सदस्य हुन्।

  1. "1 Cong, 5 TMC candidates elected unopposed to RS from Bengal", DNA India, 31 July 2017. छाड्डिबार पुग्या मिति:29 October 2020. (in en)