शाङ्घाई
Jump to navigation
Jump to search
शाङ्घाई/सेङ्घाई चीन को सबैहै ठुलो सहर हो। व्यापारिक तथा वित्तीय राजधानी मानियाको यो सहर परम्परालाई बचाउँदै विश्वकै गगनचुम्बी भवनको सहर बन्नलाछ। करिब दुई करोड जनसङ्ख्या रयाको यो सहर अर्बपतिको सहर पनि हो। बहुभाषा, बहुधर्म रे संस्कृति रयाको यो सहरले विज्ञान रे प्रविधिको अत्याधुनिक उत्पादनलाई उपयोग गरिरयाको छ। चार दर्जनभन्दा बढी ख्याति पराप्त बहुराष्ट्रिय कम्पनी रयाको यो सहरले कुल राष्ट्रिय आयमी १२ प्रतिशतभन्दा बढीको योगदान पुर्याउँदै आयाको छ।
- शाङ्घाई