शल्यचिकित्सा
Jump to navigation
Jump to search
शल्यचिकित्सा सामान्य अौषधी र सुईबाट निको नहुन्या रोगको तालिमप्राप्त शल्यचिकित्सक बाट अप्रेशन गरेर गरिन्या उपचार हो। धेरै जसो रोगहरु सामान्य अौषधिको प्रयोगले निको पार्न सक्दैन।यई अवस्थामा ठाँउमा चिकित्सकले शरिरको सम्बन्धित ठाँउमि उपकरणले चिरफार गरि उपचार गरिन्छ।यो चिकित्सा अपेक्षाकृत महँगो र केही अस्पतालमा मात्र उपलब्ध हुन्या हुन्छ।