शर्वत
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
शर्बत एक पेय हो जो पानी रे नींबू या फलको रसमा मसला तथा अन्य सामग्रि मिलायर बनाइन्छ। प्रायः यो शीतलता प्रदान गर्नको लागि पिइन्छ।नेपाल तथा भारततिर शर्बत मा मुख्तः पानी, चीनी रे नमक का अलावा केई मसाला और नींबू को रस प्रयोग गरिन्छ। तर तुर्की, अरब तथा फ़ारस (ईरान) को शर्बत धेरै फलको रस तथा सुगंधित फुल और वनस्पति मिलाएर बनाइन्छ।