विजया राजे सिन्धिया
स्वरूप
विजया राजे सिन्धिया (१२ अक्टोबर १९१९ – २५ जनवरी २००१), नेपालमी जन्मेकी लेखा दिव्येश्वरी देवी रे भारतमी ग्वालियरकी राजमाता भनेर चिनिने, एक प्रमुख भारतीय राजनीतिक व्यक्तित्व थिईन। ब्रिटिस राजको समयमी, ग्वालियरका अन्तिम शासक महाराजा, जिवाजीराव सिन्धियाको पत्नीको रूपमी, पछिको जीवनमी उनी भारतीय संसदको दुवै सदनमी बारम्बार निर्वाचित भइन्। उनी भारतीय जनता पार्टीकी सदस्य थिइन् ।
प्रारम्भिक वर्ष
[सम्पादन • स्रोत सम्पादन]विजया राजे सिन्धियाको जन्म सन् १९१९ मी वर्तमान मधेश प्रदेशको सिम्रौगढमी भया थ्यो । नेपालका सरकारी अधिकारी ठाकुर महेन्द्र सिंहको जेठो सन्तान उनकी दोस्रो पत्नी चुडा देवेश्वरी देवीबाट भया थ्यो ।
व्यक्तिगत जीवन
[सम्पादन • स्रोत सम्पादन]फेब्रुअरी 1941 मी 22 वर्षको उमेरमी , भारतको सबैभन्दा ठूलो, धनी र उच्च श्रेणीको रियासतहरू मध्ये एक, ग्वालियरका महाराजा जिवाजीराव सिन्धियासँग विवाह भया थ्यो ।