सामग्रीमा जानुहोस्

विकिपिडिया:देवनागरीमी कसरी लेख्न्या

विकिपिडिया बठेइ

विकिपीडियामी देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरू छन् । तमी कुनै पनि तरिकालाई प्रयोग गर्न सक्द्या हौ । अथवा विकिपीडियामी भयाको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्द्या हौ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपीडिया इनपुट प्रणाली पढ । नेपाली टाइपका अन्य प्रणालिहरूलागि अन्य प्रणालिहरू हेर ।

विकिपीडिया इनपुट प्रणाली

[स्रोत सम्पादन]

विकिपिडियामी सम्पादनको लागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ । यो ध्वन्यात्मक लिप्यन्तरणमी आधारित छ जसको अर्थ हो देवनागरीमी 'क' लेख्न 'ka' थिच्नु पडन्छ । यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -

अंअःअँआँ
aaa/AiI/ee/iiuU/oo/uueaioauaMa:EOaMMaaMMRRU/RooRl/Rlu


kakhagaghaNG
caChjajha/zaNY
TaThaDaDhaNa
tathadadhana
papha/fabava/bhama
yaralawasha
क्ष
ShasahaLaxa/kSh
ज्ञड़ढ़
GYDDaDDha


म्मामिमीमुमूमेमैमोमौमंमःम्र
m^^mamaamimI/mee/miimumU/moo/muumemaimomaumaMma:mra
र्ममॅमॉमँमाँमृ
rmamEmOmMMmaMMmR


q : ॑ (udaatta) qq : ॒ (anudaatta) Q : ॓ (grave) QQ : ॔ (accute) J : ़ (nukta) H:ः H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)


 : AUm श्री : shrI, shree


अऽ : ~ (avagraha) ॰ : C (abreviation) । : Z (ardhacharana,khada danda) ॥ : ZZ (poornacharan)


१२३४५६७८९० 1234567890

अन्य प्रणालिहरू

[स्रोत सम्पादन]

फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार बरह आइएमई तथा गूगल इण्डिक ट्राँसलिट्रेशन छन् । यसलाई कम्प्युटरमी इन्स्टाल गरेपछि विकिपीडियामी सीधै नेपाली टाइप गर्न सकिन्छ ।

इनस्क्रिप्ट

[स्रोत सम्पादन]

देवनागरीमी लेख्न एक स्थायी उपाय इनस्क्रिप्ट कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरूको लिपिहरूमी कम्प्यूटरमी लेख्नको निम्ति प्रयोग हुन्छ । यो भारतीय लिपिहरूको लागि भारत सरकारद्वारा मानकका रूपमी स्वीकृत छ । तल दियाको चित्र टीवीएस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो ।

टीवीएस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड

अछ्याल नयाँ प्रचालन तंत्रहरू, जस्तै - विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट, लिनक्स तथा म्याकिन्टोशमी इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।

रेमिंगटन

[स्रोत सम्पादन]

यदि तमीलाई पुरानो मेक्यानिकल टाइपराइटरमी अथवा पुरानो नन-यूनिकोड फन्ट कृतिदेवको टाइपिङ्गको अभ्यास छ भण्या तमी रेमिङ्गटन टाइपिंग औजारहरनको प्रयोग पनि गद्द सक्द्याहौ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारतमी धेरै प्रचलित छ ।

विभिन्न टाइपिंग औजार

[स्रोत सम्पादन]

हाल नेपाली भाषाको देवनागरी फन्टमी टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।

अफलाइन टाइपिंग औजार

[स्रोत सम्पादन]

डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंग औजार:

अनलाइन टाइपिंग औजारहरू

[स्रोत सम्पादन]

रोमनाइजड नेपाली कुञ्जीपाटी सजावट

[स्रोत सम्पादन]

‌‌TODO:Romanized Nepali Keyboard from MPP now in Download.com.np