लुई पास्चर
Jump to navigation
Jump to search
लुई पास्चर सन् १८२२ मा फ्रान्स मा जन्मनु भयाका प्रसिद्ध वैज्ञानिक हुन। लुई पास्चरले रसायन विज्ञानको क्षेत्रमा मानव जगतमा ठूलो योगदान पुर्यायाका छन। पास्चरले टि.वी., रेसा कीरा, बौलाहा कुकुरले टोक्याको अौषधी पत्ता लगायाका थिए।पास्चरले यसका अतिरिक्त खाद्य पदार्थ सुरक्षित राख्न्या उपाय पत्ता लगाए। उनी पास्चराइजेसन विधिका अविस्कारक हुन।