लिवाङ

विकिपिडिया बठेइ
(लिवाङ, रोल्पा)

लिवाङ रोल्पा जिल्ला को सदरमुकाम हो। लिवाङ रोल्पाको सबै भन्दा ठूलो बजार तथा ब्यापार केन्द्र हो। मन्त्री परिषद्को २०१४ डिसेम्बर २ को निर्णय बमोजिक साविकको लिबाङ गाउँ विकास समिति लिबङ नगरपालिकामी परिणत भयाको छ भन्या लिबङमी खुमेल गाउँ विकास समिति समेत थपियाको छ । लिबाङ बजार १,२१८ मिटरको उचाईमी अवस्थित छ ।

लिबाङको नामाकरण जिल्लाका मगर समुदायले बोल्न्या खाम भाषाबाटी रहन गयाको हुन सक्न्या अनुमान गरिन्छ । सदरमुकाम रह्याको लिबाङमा पहिले बाँसको घना घारी भयाको रे खाम भाषामी "लि" को अर्थ "बाँस" रे "बाङ" को अर्थ "चौर" हुन्छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]