लभ आज कल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

लभ आज कल (अङरेजी: [Love Nowadays] error: {{lang}}: text has italic markup (help)) सन् २००९ को भारतीय रोमान्टिक हाँस्य- नाटकीय चलचित्र हो । यस चलचित्रमी मुख्य कलाकारमी सैफ अली खान रे दीपिका पादुकोण रह्याका छन् ।[१] त्यसतै सहायक भूमिकामी राहुल खन्ना, ऋषि कपूर रे जिसेली मोन्टेइरो छन् ।[२] यो चलचित्रको निर्देशक इम्तियाज अली हुन् भन्या निर्माता सैफ अली खान रे दिनेश भिजन हुन् । यो चलचित्रको कथा ताइवानी चलचित्र थ्री टाइम्सबठेई लिइया हो ।[३] यो चलचित्र तेलुगुमी पनि निर्माण गरिया छ जसको नाम तीन मार हो रे यस तेलुगु चलचित्रमी मुख्य भूमिकामी पवन कल्याण रे तृषा कृष्णन छन् ।[४]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "Deepika un'Uttu' choice". Mid-Day. Retrieved 2 January 2008.
  2. "Rahul Khanna to star in Uttu's and Karan Johar's home productions". BollywoodHungama. Retrieved 4 August 2008.
  3. "Love aaj kal another foreign film copy?". Archived from the original on 2009-09-08. Retrieved 2017-03-06.
  4. "Pawan Kalyan Teen Maar | Pawan Kalyan Love Aaj Kal remake Teen Maar". Gulte.com. Archived from the original on 9 March 2011. Retrieved 1 July 2011.