रोटी

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
रोटी
Phulka.jpg
रोटी
क्षेत्र या राज्यदक्षिण एसिया रe पूर्विअफ्रिका
मुख्य सामलधुलो
विविधताफुल्क्या, परौंठा, नान
Cookbook: रोटी  Media: रोटी

रोटी भारत, पाकिस्तान, इंडोनेशिया, मलेशिया तथा नेपालमी सामान्य खानामाई पकाइभर खाइने च्याप्टो खाद्य सामग्री हो। यो आटा एवं पानीको मिश्रणलाई मुछेर बनाईया डल्लालाई बेलेर एवं आगोमा सेकेर बनाइन्छ। रोटी बनाउनको लागि सामान्यतौरमा गहूँको आटा प्रयोग गरिन्छ तर विश्वका विभिन्न भागहरूमा स्थानीय अन्न जस्तै मकै, जौ, चना, बाजरा आदि पनि रोटी बनाउनको लागि प्रयुक्त हुन्छ।

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]