रूपसा उपजिल्ला

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
रूपसा

রূপসা
उपजिल्ला
रूपसा is located in Bangladesh
रूपसा
रूपसा
बङ्गलादेशको नक्शामा रूपसा जिल्लाको अवस्थिति
निर्देशाङ्कअन: 22°50′N 89°35′E / 22.833°N 89.583°E / 22.833; 89.583Coordinates: 22°50′N 89°35′E / 22.833°N 89.583°E / 22.833; 89.583
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाखुलना जिल्ला
Area
 • जम्मा१२०.१५ km (४६.३९ sq mi)
जनसङ्ख्या
 (१९९१)
 • Total१५०,१८५
 • Density१,२००/km (३,२००/sq mi)
Time zoneUTC+६ (बङ्गलादेशी मानक समय)
Websiteरूपसा उपजिल्लाको आधिकारिक नक्शा

रूपसा (बङ्गाली: রূপসা) बङ्गलादेशा खुलना जिल्लाको यक उपजिल्ला हो। यै उपजिल्ला खुलना विभाग अन्तर्गत पडन्छ। [१]

भूगोल[सम्पादनस्रोत सम्पादन]

रूपसा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भाग माइ पर्छ भणे यै उपजिल्ला २२°४३' बठेइ २२°५२' उत्तर अक्षांश रे ८९°३३' बठेइ ८९°४१' पूर्वी देशान्तरण माइ अवस्थित छ। रूपसा उपजिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १२०.१५ वर्ग किलोमिटर अोगट्या छ। यै उपजिल्ला लाइ तेरखादा उपजिल्लाले उत्तर, फकिरहाट रे बटियाघाटा उपजिल्लाले दक्षिण, सोल्लाहाट उपजिल्लाले पूर्व रे कोतोयाली रे खालिशपुर उपजिल्लाले पश्चिम बठेइ घेर्‍या छ। रूपसा,भैरव, नबगङ्गा, बासेखाली आदि यै उपजिल्लाको प्रमुख नदी तथा नहरअन हुन्।

इतिहास[सम्पादनस्रोत सम्पादन]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठेइ देश व्यापी रुप माइ शुरू भयाः थ्यो भणे यै युद्धका बेला यै क्षेत्र माइ बस्बास गर्ने उर्दु मात्रृभाषा भया मान्सुअन (राजाकार) रे पाकिस्तानी सेनाले याँ रयाः बङ्गाली मातृभाषा भयाः स्थानीय मान्सुअनको सामूहिक हत्या, घरटहरा माइ आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चाएका थ्याः। १० नोभेम्बर १९७१ का दिन भारतीय हवाईले गलती पूर्वक बङ्गलादेशी लडाकुअनको पद्मा रे पलाश नामक दुई जहाज लाई अाक्रमण गर्‍या थ्याः।

जनशाङ्खिकि[सम्पादनस्रोत सम्पादन]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यै जिल्लाको कुल जनसङ्ख्या १६७६०४ रयाः छ जै मध्ये पुरुषको जनसङ्ख्या ८६१७६ छ भणे महिलाको जनसङ्ख्या ८१४२८ रयाः छ। धर्मका अाधारमा यै जिल्ला माइ इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४११९८ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५९४७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४०६, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४३ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या १० रयाः छ।[२] यै उपजिल्ला माइ १७५ मस्जिद, ५६ मन्दिर र २ गिर्जाघरअन रयाः छ। रूपसा जामे मस्जिद, आइजजाँति जामे मस्जिद, सेनेरपुकुर जामे मस्जिद आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलअन हुन्। यै उपजिल्लाका १२.५२% जनसङ्ख्याले शुद्ध पिउने पानी खिलाइ पानी तान्ने मोटर रे धारोको प्रयोग गर्दै आयाः छन् भणे ०.७६% ले पोखरी, १.१७% ले टुटी रे २.०५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरअन मध्ये ४.१२% घरअनमी अझै लै सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रयाः छैन। यै उपजिल्ला माइ २ उपजिल्ला स्वस्थ्य संस्था, १ उपजिल्ला परिवार नियोजन केन्द्र, ५ सङ्घ स्वस्थ्य तथा परिवार नियोजन केन्द्र तथा २० स्थानीय स्वस्थ्य संस्थाअन रयाः छन्। सन् १९८८ र १९९८ माइ आएको बाढीले यै उपजिल्लाका थुप्रै मान्सुअनको मृत्यु भयाः थ्यो भणे यै प्राकृतिक प्रकोपले घर, भवन तथा बाली नाली माइ लै ठूलो मात्रामी क्षति पुर्‍याएको थ्यो।


अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

यै उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमी आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्लामा मुख्यतया धान, गहुँ, नरिवल, जुट, अदुवा लगायत अन्य अन्न बालीअन उत्पादन अरिन्छ। यै उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, भुइँकटर, बदाम, लिची, कागती आदि उत्पादन हुँदै आयाः छ। यै उपजिल्ला माइ धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रयाः छन्। यै उपजिल्लाले मुख्यतया झिङे माछा, धान, बदाम लगायत मौसमी तरकारी रे अन्य फलफूलअन निर्यात गर्दै आयाः छ। यै उपजिल्ला माइ लोपोन्मुख रयाः उखु रे खैनी लै निम्न मात्र माइ उत्पादन अरिन्छ। यै उपजिल्ला माइ १९ हाटबजार तथा मेलाअन सञ्चालन रयाः छन्। यै उपजिल्लामी लोपोन्मुख ठेला, गोरू गाडा रे रथअन सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आयाः छन्। य‌ उपजिल्लाा माइ १२१ माछापालन केन्द्र, ६५ कुखुरापालन केन्द्र तथा ४० दुग्ध सङ्कलन केन्द्रअन रयाः छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो जै माइ जिल्लाकै २४.९९% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै मजदुरीमी १६.५७%, वाणिज्यमी २१.१४%, सञ्चार रे यातायातमी ५.९७%, उद्योगमी १.८६% निर्माण क्षेत्रमी २.२६%, सुविधामी १३.८७%, धार्मिक सेवामी ०.२१%, वैदेशिक रोजगारी तथा भाडामी ०.४८% रे अन्यमी १३.७५% रयाः छन्।[३]

प्रशासन[सम्पादनस्रोत सम्पादन]

प्रशासकीय रूपसा उपजिल्ला सन् १९८३ माइ स्थापना भयाः थ्यो।[४] ऐल यै उपजिल्ला माइ ५ सङ्घ परिषद्, ६४ मौजा/महल्ला रे ७५ गाउँअन रयाः छन्। यै उपजिल्लाका सङ्घ परिषद्प्रअन यै प्रकार छन्; आइचगाती सङ्घ परिषद्, श्रीफलतला सङ्घ परिषद्, नैहाटि सङ्घ परिषद्, टिएसरि सङ्घ परिषद् रे घाटभोग सङ्घ परिषद्।[५][६]

शिक्षा[सम्पादनस्रोत सम्पादन]

यै जिल्लाको कुल साक्षरता दर ५४.६८% रयाः छ जसमध्ये पुरुषको साक्षरता ५८.२३% छ भणे महिलाको साक्षरता दर ५०.९३% रयाः छ। यै उपजिल्ला माइ ७ क्याम्पस, ५ माध्यमिक विद्यालय, ६५ प्राथमिक विद्यालय, ११ मदरसा रे ६ अनाथ आश्रमअन रयाः छन्। यै उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाअन यै प्रकार छन्; बङ्गबन्धु क्याम्पस (सन् १९७२), रूपसा क्याम्पस (सन् १९८६), अजगडा माध्यमिक विद्यालय (सन् १८९८), नैहाटि माध्यमिक विद्यालय (सन् १९२०), बेफुलिया माध्यमिक विद्यालय (सन् १९४७), रूपसा कन्या उच्च विद्यालय, काजदिया मदरसा, बागसारा अाल अाकसा दाखिल मदरसा, नन्दनपुर दाखिल मदरसा आदि।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. Ashraful Islam Goldar (2012), "Rupsa Upazila", in Sirajul Islam and Ahmed A. Jamal (ed.), Banglapedia: National Encyclopedia of Bangladesh (Second ed.), Asiatic Society of Bangladesh
  2. "Population Census Wing, BBS". 2005-03-27 मी मूुल बठेइ सङ्ग्रहित. खोलियाः November 10, 2006.
  3. "রূপসা উপজেলা". বাংলাপিডিয়া.
  4. "खुलना जिल्लाका उपजिल्लाहरू". द बाङ्लादेश. खोलियाः ३० सेप्टेम्बर २०१८. Check date values in: |accessdate= (help)
  5. "खुलना जिल्लाका उपजिल्लाहरूको सूची". काबिरहाट डटकम. खोलियाः ८ जनवरी २०१५.
  6. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी". डब्ल्युपी ग्रुप बिडी. खोलियाः १ अगष्ट २०१७. Check date values in: |accessdate= (help)