रानीमहल

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

(रानीमहल)

रानीमहल वि. सं १९५० माई शिलान्यास भई चार वर्षमी दरबार, मन्दिर, पाटीपौवा सहितको निर्माण कार्य पूरा भयाको ऐतिहासिक भवन हो। पाल्ला जिल्ला माई अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमी कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमाई विशाल चट्टानमाथि रयाछ। पश्चिमी कलाशैलीमी रयाको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एकै किसिमको शिव रे गङ्गाका दुई मन्दिर छन् । यो महल युयानी शैलीमाई बेलायती इन्जिनियरको डिजाइनमाई बनाइयाको हो। यई महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा रे मध्य तलामाई खड्ग शमशेरका कोठाहरू रया छन्। त्यस्तै वरिपरि रयाको बगैंचा रे रानी पोखरीले महल आकर्षक देखायाको छ।

दरबारको मूलढोकाबाटाई कुँदियाको ढुङ्गा रे इँट्टाबाटी बनाइयाको खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडियाको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भयाकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरियाको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामाई दरबारको निर्माण गरिया भयालेलै पाँच वर्षसम्म मातरै राज गर्न पायाको जानकारहरूको भनाइ छ ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामाई इस १८९३ मि यईको निर्माण गर्याथे। एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमी गईरयाको महल भित्र पानी पोखरी, मन्दिर, बगैंचा आदि रयाको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन रे त्यईको वरिपरिको वातावरणले सबैको मनमा जित्याछ । पाल्पाको सदरमुकाम तानसेनबाटाई उत्तरपश्चिम २/३ घण्टा पैदल यात्राबाटी पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमाई अत्यन्त महत्व राख्या छ ।

विसं १९६० मी खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्याको षड्यन्त्रको छनक पायापछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लियाका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमाई दरबारमी रयाका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो रे सरकारी ढुकुटी लिई भारत पलाएन भयापछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुग्याको स्थानिय वासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामाई बनाइयाकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतिक' का रूपमाई लिइने गरिन्छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]