राउधा आतिफ
राउधा आतिफ | |
---|---|
जन्म | 18 May 1996 |
मृत्यु | २९ मार्च २०१७ राजशाही बङ्गलादेश |
मृत्युको कारण | आत्महत्या |
राष्ट्रियता | माल्दिभियाली |
पेशा | मोडल, मेडिकल विद्यार्थी |
चिनारीको कारण | मोडल |
राउधा आतिफ (१८ मे १९९६ – २९ मार्च २०१७) यक मालदिभीयाली भोग मोडल रे मेडिकल विद्यार्थी थिइन् जसलाई बङ्गलादेशको राजशाहीमी आत्महत्याका कारण मृत्यु भयाको भनि बर्णन गरियाः थ्यो।[१][२] [३]
जीवनी
[सम्पादन • स्रोत सम्पादन]राउधनले मालदिभ्सको हिरिया विद्यालय रे भिला अन्तर्राष्ट्रिय उच्च विद्यालयमी पठन पाठन गरेकी थिइन्। उनले १४ वर्षको उमेरमी माल्दिभियाली राष्ट्रिय टेलिभिजनमी यक वातावरण अभियान सञ्चालन गरेकी थिइन्।[४] यक माल्दिभियाली फोटोग्राफरसित तस्वीर खिचाएर सार्वजनिक अरे पछा उन सन् २०१४ मी मालदिभ्समी परिचित बनेकी थिइन्।[४] उनलाई अक्टोबर २०१६ मी भोग इण्डियाको आवरणमी प्रस्तुत गरियाः थ्यो। उनले बङ्गलादेशको राजशाही स्थित इस्लामी बेङ्क मेडिकल कलेजमी मेडिकल अध्ययन सुरू गरेकी थिइन्।[५] उनलाई माल्दिभ्सको उच्च शिक्षा विभागद्वारा छात्रवृत्ति प्रदान गरियाः थ्यो।[६]
मृत्यु रे आलोचना
[सम्पादन • स्रोत सम्पादन]राउधा, २९ मार्च २०१७ मी राजशाही इस्लामी बेङ्क मेडिकल कलेजको छात्रवास स्थित आफुनो कोठामी मृत अवस्थामी भेटिएकी थिइन्।[३] उनको मृत शरीर उनकै सहपाठीअनले भेटाएका थ्याः।[७] उनको पार्थिव शरीरमाथी राजशाही मेडिकल कलेज अस्पताली जाँच रे अनुसन्धान गरियाः थ्यो। माल्दिभियाली दूतावास रे उनका पिताको सहमतिी उनको शरीर माथी जाँच रे अनुसन्धान सुरू गरियाः थ्यो।[८] उनको परिवारका अनुसार उनले इस्लामी पोशाक लगाउन नमानेका कारण उनको हत्या गरियाः थ्यो।[५] तीन जना चिकित्सकअनले गरेको अनुसन्धानमी उनले आत्महत्या गरेको निष्कर्ष निकालेका थ्याः। उनको मृत्युुलाई लिएर पैला राजशाही महानगरीय प्रहरीले अनुसन्धान थालेको थ्यो जसलाई माल्दिभियाली प्रहरी सेवाको टोलीले सहायता गरेको थ्यो।[६] उनको मृत शरीरलाई राजशाही स्थित हेटेम्खा चिहानमी गाडिया थ्यो। उनको दाहासंस्कारमी उनका परिवारका सदस्यअन रे बङ्गलादेशको लागि माल्दिभियाली राजदूत एसहाथ शान शाकिरको उपस्थिती रहेका थ्याः।[९]
राउधाका पिता मोहमद आतिफ लै चिकित्सक हुन् रे उनले उनकी छोरीको आत्महत्या नभई हत्या भएको दावी गरेका थ्याः।[१०] १० अप्रिल २०१७ मी उनका पिताले कश्मिरी विद्यार्थी रे उनको कोठामी बस्दै आएका साथीअन माथी अदालतमी फाइल दर्ता गरेका थ्याः।[११] २४ अप्रिल २०१७ मी अपराधीक अनुसन्धान विभागले उनको शरीरलाई गाडेको ठाउँबठे निकाली पुन: स्वनिरिक्क्षण गरिया थ्यो।[१२] अपराधीक अनुसन्धान विभागको अनुसन्धान अनुसार उनले आत्महत्या गरेको निष्कर्षमी पुगेको थ्यो।[१३] उनको मृत्युलाई अस्ट्रेलिया|अष्ट्रेलियादी टेलिभिजन कार्यक्रम ६० मिनेट्सले अनुसन्धान गर्दै बेइमानी भयामो हुन सक्ने सुझाव दिएको थ्यो।[१४]
सन्दर्भअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ "पारिवारिक स्रोतका अनुसार हत्या गरिएको दावी". द इण्डिपेण्डेण्ट. १६ अक्टोबर २०१७. Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|accessdate=, |date=
(help) - ↑ "राउधाको सहपाठीमाथी फाइल दर्ता". (in अङ्ग्रेजी)
- ↑ ३.० ३.१ "राउधाको मृत्यु", एभिएएस डट एमभी.
- ↑ ४.० ४.१ "माल्दिभियाली मोडल राजशाहीको छात्रवासमी मृत अवस्थामा फेला", द डेल्ली स्टार, ३० मार्च २०१७. (in अङरेजी)
- ↑ ५.० ५.१ "भोगकको आवरणकी मोडल, राउधा आतिफको इस्लामी पोशाक नलगाएकोमा मृत्यु भएको वर्णन", हुष्टन क्रोनिकल.
- ↑ ६.० ६.१ "भोग मोडलको मृत्यु", न्युजमएयु.
- ↑ "मेडिकल विद्यार्थी बनेकी भोग मोडलले आत्महत्या गरेकी छिन्", द सन, ३१ मार्च २०१७. (in बेलायती अङरेजी)
- ↑ "माल्दिभियाली मोडल राउधा आतिफको शरीरमा पुन: स्वनिरिक्क्षण". ढाका ट्रिबुन डटकम (in अमेरिकी अङ्ग्रेजी). Retrieved २०१७-११-०७. Check date values in:
|access-date=
(help)CS1 maint: unrecognized language (link) - ↑ "राउधनलाई राजशाहीमी गाडिदै", द डेल्ली स्टार, १ अप्रिल २०१७. (in अङरेजी)
- ↑ "माल्दिभियाली मोडलको मृत्यु: पिताको आपराधिक अनुसन्धान विभागको अनुसन्धान प्रति अस्वीकार". ढाका ट्रिबुन डटकम (in अमेरिकी अङरेजी). Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|access-date=
(help)CS1 maint: unrecognized language (link) - ↑ "माल्दिभियाली मोडल, मेडिकल विद्यार्थी राउदाल् गरिन् आत्महत्या: आपराधिक अनुसन्धान विभाग". बिडिन्युज २४ डटकम. Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|accessdate=
(help) - ↑ "राउदाको मृत्यु हत्या वा आत्महत्या". द डेल्ली स्टार (in अङ्ग्रेजी). १८ अक्टोबर २०१७. Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|accessdate=, |date=
(help) - ↑ "राउदाले गरिन् आत्महत्या". द डेल्ली स्टार Star (in अङरेजी). १७ अक्टोबर २०१७. Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|accessdate=, |date=
(help)CS1 maint: unrecognized language (link) - ↑ "६० मिनेट्सको टोलीलाई अनुसन्धान गर्नबठे रोकियो". ९ न्युज डटकम डट एयु. Retrieved ७ नोभेम्बर २०१७. Check date values in:
|accessdate=
(help)