सामग्रीमा जानुहोस्

योगेश वैद्य

विकिपिडिया बठेइ
योगेश वैद्य
जन्मसन् १९४६
नरदेवी, काठमाडौं
मृत्यु१८ जनवरी २०२४ (उमेर ७७)
काठमाडौं
मृत्युको कारणमधुमेह र मृगौला प्रत्यारोपण गराएका थिए।
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षासन्ति निकुञ्ज विद्यालय (२०१६) ISC, अमृत विज्ञान क्याम्पस बीएससी, त्रिभुवन कलेज, एमएससी (वनस्पति) त्रिभुवन विश्वविद्यालय खाद्य र पोषण मा मास्टर डिग्री, गेन्ट विश्वविद्यालय, बेल्जियम
अल्मा मेटरत्रिभुवन विश्वविद्यालय, गेन्ट विश्वविद्यालय, बेल्जियम
पेशा
  • गायक
  • संगीतकार
कार्यकाल१९६५-२०२४
सन्तान२ छोरी ,१ छोरा
पुरस्कारछिन्नलता गीत पुरस्कार,राष्ट्रिय गीत सम्मेलनमा प्रथम पुरस्कार

योगेश वैद्य नेपाली रे नेवारी भाषाका गायक रे संगीतकार थिए । उनका सबैभन्दा लोकप्रिय गीतहरूमी सपना भुलये सारा, मेरो अंशुमा नहँसे रे नेपाल मेरो तिमिलाइ उपहार भयो पर्छन्[] [] [] जय नमो सिरी बुद्ध भगवान, जिमी यामाह थौं जिताय वाइ उनका लोकप्रिय नेवारी गीतहरू हुन्। []

व्यक्तिगत जीवन र शिक्षा

[सम्पादनस्रोत सम्पादन]

वैद्यको जन्म सन् १९४६मी काठमाडौंको नरदेवीमी भएको थियो । उनले निजामती सेवामी काम गरेका थिए रे सन् २००५ मी अवकाश पाएका थिए । उनले बेल्जियमको गेन्ट विश्वविद्यालयबाटी खाना रे पोषणमी स्नातकोत्तर पनि गरेका थिए। []

वैद्यको १८ जनवरी २०२४ (०४ माघ २०८०)मी ७७ वर्षको उमेरमी निधन भयो। उनी मधुमेहबाटी पीडित थिए रे उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। []

पुरस्कारहरू

[सम्पादनस्रोत सम्पादन]
  • राष्ट्रिय गीत सम्मेलनमा प्रथम पुरस्कार []
  • छिन्नलता गीत पुरस्कार []
  • महिला गीतकार संघ लाइफटाइम अचिभमेन्ट अवार्ड २०१६ []
  • नाट्य संगीत प्रतिष्ठानद्वारा प्रतिष्ठान लाइफटाइम अवार्ड, २०१८ []
  • बिन्दवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२१ []
  1. १.० १.१ १.२ १.३ १.४ "Veteran singer Yogesh Vaidya dies aged 77". Retrieved 2024-01-19.
  2. "रहेनन् गायक योगेश वैद्य". Retrieved 2024-01-19.
  3. "'नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन चाहन्थे योगेश वैद्य'". Online Khabar. Retrieved 2024-01-19.
  4. Republica. "Veteran singer and composer Vaidya passes away". My Republica. Archived from the original on 2024-01-19. Retrieved 2024-01-19.
  5. Keshav (2016-06-05). "Veteran singer Vaidya honoured". The Himalayan Times. Retrieved 2024-01-19.
  6. "Vaidya and Vaishnav honoured". Retrieved 2024-01-19.
  7. "11th Bindabasini Music Award concludes". Archived from the original on 2024-01-19. Retrieved 2024-01-19.