मोजी

विकिपिडिया बठेइ
मोजी
कार्बोनाइटको सहायक कम्पनी
उद्योगअनलाइन भण्डार
स्थापितसन् २००५[१]
मुख्यालयअनसियाटल, वासिङ्टन
उत्पादनअनमोजी होम
मोजी प्रो
मोजी उद्यम
कर्मचारी सङ्ख्या
३०० (सन् २०१२)[२]
Parentकार्बोनाइट
वेबसाइटmozy.com

मोजी विण्डोज र म्याकअोएसका प्रयोगकर्ता खिलाइ सृजना गरिया यक अनलाइन भण्डारण सेवा थ्यो। जै माइ लिनक्स समर्थन सन् २०१४ माइ उपलब्ध गरिया थ्यो। सन् २००७ माइ मोजीलाई इएमसी निगमद्वारा अधिग्रहण गरिया थ्यो रे सन् २०१३ माइ मोजीलाई, इएमसीको भण्डारण पुन: प्राप्ति प्रणालीको विभागको उत्पादन सूची माइ समावेश गरिया थ्यो।[३] ७ सेप्टेम्बर २०१७ माइ, डेलले इएमसी निगमको अधिग्रहण गरि डेल प्रविधिको गठन गर्‍या थ्यो।[४] १९ मार्च २०१८ माइ कार्बोनाइटले मोजीलाई डेल बठेइ १४८.५ मिलियन अमेरिकी डलर नगद माइ खरिद गर्‍या थ्यो रे सन् २०१९ यैले मोजीका ग्राहकअनलाई आफ्नो अनलाइन भण्डारण सेवा समाहित गर्दै मोजीको सेवालाई बन्द गर्‍या: थ्यो।

इतिहास[सम्पादनस्रोत सम्पादन]

सन् २००५ मोजीलाई मूल रूप माइ अमेरिकी फोर्कको युटा माइ अवस्थित बर्कले आँकडा प्रणालीअनद्वारा सृजना गरिया थ्यो। अक्टोबर २००७ माइ, इएमसीले ७६ मिलियन अमेरिकी डलर खिलाइ मोजीका उत्पादन श्रृङ्खलाको साथ, बर्कले आँकडा प्रणालीको अधिग्रहण गर्‍या थ्यो।[५]

मोजीकोको प्रधान कार्यालय सियाटल, वासिङ्टन माइ रह्या: थ्यो, तथापि, यैका अधिकांश कर्मचारीअन प्लिसेण्ट ग्रोभ, युटाको कार्यालयअन माइ कार्यरत थिए। [६]

सन् २००७ माइ मोजीलाई इएमसी निगमद्वारा अधिग्रहण गरिया थ्यो रे सन् २०१३ माइ मोजीलाई, इएमसीको भण्डारण पुन: प्राप्ति प्रणालीको विभागको उत्पादन सूची माइ समावेश गरिया थ्यो।[४] १९ मार्च २०१८ मा, डेलले मोजीलाई कार्बोनाइट माइ १४५.८ मिलियन अमेरिकी डलर माइ बेच्या थ्यो। कार्बोनाइटले २०१९ माइ मोजीका ग्राहकअनलाई यैको आफ्नै अनलाइन भण्डारण सेवा माइ स्थानान्तरण गर्दै स्वतन्त्र संस्थाको रूप माइ सेवा बन्द अद्दया योजनाको घोषणा गर्‍या थ्यो।

उत्पादन[सम्पादनस्रोत सम्पादन]

मोजीले तीजवटा प्रमुख उत्पादनअनको सार्वजनिक गर्‍या छ जै माइ मोजी गृह, मोजी प्रो, मोजी उद्यम समावेश छन्।[७]

मोजी गृह: मोजीको भण्डारण सेवाको उपभोक्ता संस्करण थ्यो जैलाइ मासिक सदस्यतामा वा अन्य योजनाअन माइ खरिद अद्द सकिन्थ्यो।[८] जनवरी २०१२ माइ मोजीले यैको नि:शुल्क बादल भण्डारण सुविधालाई सार्वजनिक परिक्षण संस्करणमा खोल्या थ्यो जैलाइ मोजि ष्ट्यास नाउँ दिया: थ्यो। मोजी गृहले पूर्व, प्रयोगकर्ताअनलाई भण्डारण असीमित ठौर प्रस्ताव गर्‍या थ्यो। फेब्रुअरी २०११ माइ उनीअनले आफ्नो असीमित सेवा बन्द गर्‍या थिए रे कति ठौर प्रयोग गरिया छ सो अनुसार रकम उठाउन थाल्या थिए।[९] [१०]

मोजी प्रो भण्डारण सेवाको व्यापारीक संस्करण थ्यो। मूल रूप माइ सन् २००७ माइ शुरु गरिया, मोजी प्रोले मूल्य निर्धारण सन् २०१२ माइ अद्यावधिक गर्‍या थ्यो। [११]

मोजी उद्यम सक्रिय निर्देशिका, प्रयोगकर्ता समूह (यक कम्पनी माइ), रे प्रयोगकर्ता अधिकारअन माइ प्रशासकीय नियन्त्रण खिलाइ समर्थन समावेश उद्दया ठूला सङ्गठनअन खिलाइ शृजना गरिया यक सेवा थ्यो।[१२] मोजीसँग ८०० भन्दा बढी उद्यम ग्राहकअन रह्या: थिए।[१३]

सप्पै मोजीका उत्पादनअनका साथ, प्रारम्भिक भण्डारण पछा, मोजीले केवल फाइलअनको नौलो वा परिवर्तन गरियअ अंशअनको भण्डारण गर्‍या तथ्यो। स्वचालित रूप वा निर्धारित समय माइ कम्प्युटर प्रयोग माइ नभया बेला माइ यैले भण्डारण गर्दथ्यो। मे २०१० माइ, मोजीले मोजी गृह २.० रे मोजी प्रो २.० को शुरु गर्‍या थ्यो।[१४]

सन् २०१८ को शुरु माइ, मोजीलाई यैको सब है ठूलो प्रतिस्पर्धी, कार्बोनाइट निगमद्वारा अधिग्रहण गरिया थ्यो।[१५]

पुनर्स्थापना[सम्पादनस्रोत सम्पादन]

सन् २०११ माइ, मोजीले बादल बठेइ फाइलअन पुन: प्राप्त उद्दया प्रक्रियालाई सरल बनाउन्या खिलाइ यक सफ्टवेयर उपकरण "पुनर्स्थापना प्रबन्धकको" शुरु गर्‍या थ्यो।[१६] प्रयोगकर्ताहरूले कन्नै लै फाइलको अन्तिम संस्करण पुन: भण्डार अद्द सकन्छन्।[१७]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. मोजी डटकम
  2. फरगुसन, जो. "मोजीले सुशाङ्ख्य समक्रमण सुविधा थप गर्‍या छ", 26 January 2012. छाड्डिबार पुग्या मिति:4 March 2013.
  3. "Darrell Gamble of Mozy Named a UBM Tech Channel's CRN 2013 Channel Chief for Second Year". प्रेस विज्ञप्ति. पिआर न्यूजवायर. Retrieved 2013-02-19.
  4. ४.० ४.१ "Dell Closes $60 Billion Merger with EMC", द वाल ष्ट्रिट जर्नल, 7 September 2016. छाड्डिबार पुग्या मिति:11 September 2016.
  5. इएमसीको प्रेस विज्ञप्ति (October 4, 2007). "EMC Acquires Berkeley Data Systems, Provider of Mozy Online Backup and Recovery Services". Retrieved 2009-04-02.
  6. युटा बिजनेस (December 1, 2012). "काम अद्द खिलाइ उत्कृष्ट कम्पनीअन". Archived from the original on 2012-12-16. Retrieved 2012-12-01.
  7. क्रञ्चबेस (January 1, 2008). "मोजी गृह / मोजी प्रो". Retrieved 2010-08-30.
  8. PCMag.com "मोजीले समक्रमण सेवा ष्ट्यासको प्रक्षेपण गर्‍या छ" (२५ जनवरी २०१२) https://www.pcmag.com/article2/0,2817,2399327,00.asp
  9. हरेल कोडेस (February 1, 2011). "मोजी गृहको नयाँ योजना". Retrieved 2011-02-02.
  10. द रजिष्टर (Feb 2, 2011). "MozyHome stiffs unlimited users".
  11. नगेल, एरिक. "सन् २०१२ का मोजी प्रोका अद्यावधिक मूल्यअन", 2012-04-10. छाड्डिबार पुग्या मिति:2013-03-04.
  12. निडलम्यान, टेड. "मोजीको समीक्षा", 2013-07-08. छाड्डिबार पुग्या मिति:11 July 2013.
  13. वेक्स्लर, ष्टिभ. "Backup to the Future: EMC Backup Blitz Product Details", 2013-07-10. छाड्डिबार पुग्या मिति:10 July 2013.
  14. टेक क्रञ्च (2010-05-19). "Mozy unveils MozyHome 2.0, MozyPro 2.0 on Windows for faster backup". Archived from the original on 2011-07-18. Retrieved 2010-08-31.
  15. "Carbonite Closes Acquisition of Mozy, Inc. from Dell Technologies Inc".
  16. http://mozy.com/news/releases/mozy-makes-remote-file-access-simple-for-home-business-users/
  17. http://mozy.com/backup/restore

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]