मेवा

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | मेवा
Carica papaya - Köhler–s Medizinal-Pflanzen-029.jpg
मेवाको रुख रे फल
colspan=2 style="min-width:15em; text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | वैज्ञानिक वर्गीकरण
Kingdom:
(unranked):
(unranked):
Eudicots
(unranked):
Rosids
Order:
Brassicales
Family:
Caricaceae
Genus:
Carica
Species:
C. papaya
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | Binomial name
Carica papaya[१]
कार्लस लिनियस

मेवा क्यारिकेसी परिवारमी पड्ड्या यक प्रकारको फल हो। अन्य फलफूलको तुलनामी मेवा निकै स्वस्थ फल माणिन्छ।[२] यो फल पेट तथा मुटु दुयेइ खिलाइ निकै लाभदायी हुन्छ। यो बजारमी सहज रुपमी पाइन्या रे गाउँघरमी लै सहजै फलाउन सकिन्या सस्तो फल लै होे। मेवा देख्न रे खानमी जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी लै हुन्छ। छाला खिलाइ मेवा निकै लाभदायी माणिन्छ, यो फेसप्याकको रुपमी प्रयोग गर्न सकिन्छ। यसले छालाको जलन रे सङ्क्रमण बठेइ मुक्ति दिन्छ।[३] फर्मेन्टेसन गरियाः मेवाको बोक्राले मर्‍या छाला लाइ पुनर्जीवन प्रदान गर्दै ताजा रे चम्किलो राख्छ। छालाको चोट माइ लै यो फल लाभकारी माणिन्छ।

उत्पत्ति[सम्पादनस्रोत सम्पादन]

मेवाको उत्पत्ति दक्षिण अमेरिका माइ भयाः माणिन्छ। मेवाको खेती अमेरिका बठेऊ, मलेसिया रे फिलिपिन्स भई भारत प्रवेश अरियाः माणिन्छ; भारत बठेइ मेवा नेपाल आयाः बताइन्छ।[१][४]

औषधोपचार[सम्पादनस्रोत सम्पादन]

  • दाद आएमा
काँचो मेवाको टुक्रा काटेर दादमी नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ। तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
  • जिब्रो फुटेमा
काँचो मेवाको दूध माइ गिलसिरिन मिसाएर जिब्रोमी विहान/वेलुका दल्ने गरे केही दिनमी ठिक हुन्छ।
  • अल्काई भएमा
काँचो मेवा ताछेर नियमित दिनमा ४/५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन रे निको हुँदै जान्छ।
  • डण्डीफोर रे चाँया भएमा
काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमी केइ समय दलेर मुख धुने गरेमा डण्डीफोर रे चाँया निको हुँदै जान्छ।
  • घाँटीभित्र सुनिएमा
काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमी ठिक हुन्छ ।
  • कोलस्टेरोलमी
अधिक मात्रामी फाइबर पाइन्या भएकाले यैले रगतको कोलस्टेरोल मात्रा घटाउछ। यसमी भयाः इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसन बठेइ रोक्छ, जस बठेइ हृदयाघात हुने सम्भावना कम हुन्छ।
  • चाउरीमी
मेवामी भयाः एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्या बठेइ मुक्ति मिल्छ। यसले मान्सुअन लाइ युवा बनाइराख्छ।
  • पेटको समस्यामी
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
  • कन्स्टिपेसनमी
मेवा कन्स्टिपेसन खिलाइ अचूक औषधि हो। यसले खाना लाइ प्राकृतिक रुपमी पचाउन मद्दत गर्छ।
  • मलद्वारसंबन्धी समस्यामा
मेवाको रस मलद्वारको सङ्क्रमण हटाउन काम लाग्छ। तर, उपचार खिलाइ यसको नियमित प्रयोग गर्नुपर्छ।
  • तौल घटाउन
उच्च पोषण रे न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहन्या खिलाइ मेवा निकै लाभदायी माणिन्छ।
  • बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामी बिहानपख धेकिने वाकवाकीको समस्यामी यो काम लाग्छ। बिहान यक सानो टुक्रा मेवा खानाले वाकवाकी रे अरूची हट्छ।
  • हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामी माइ यो लाभदायीमानिन्छ। यैमी क्यान्सरसङ्ङ लड्ने क्षमता लै हुन्छ।
  • प्रतिरोधी क्षमतावृद्धिमी
यो भिटामिन ए रे भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामी वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामी लाइ यो काम लाग्छ
  • स्याम्पुको रुपमा
मेवाका तत्व मिसाइयाः स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ।
  • रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्म लाइ लै नियमित बनाउछ।
  • कलेजोको क्यान्सरमी
यसले क्यान्सरको कोषको वृद्धिमी ढिला गराउछ रे कलेजो लाइ बचाउछ।
  • गर्भनिरोधक
भाले लङ्गुरमी गरियाः यक अध्ययनले मेवामी गर्भनिरोधक क्षमता लै भयाः पाइयाः थ्यो। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामी सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।
  • मिर्गौलाको समस्यामी
विषसेवनका कारण मिर्गौला फेल भयाः अवस्थामी मेवाले पुनः पूरानै अवस्थामी फर्काउन मद्दत गर्छ। यसमा भएका एन्टिअक्सिडेन्ट रे अक्सिडेटिभले मिर्गौला लाइ लै बचाउछ।
  • डेङ्गु
मेवाको पातको रसले डेङ्गुको ज्वरो लाइ समेत रोकथाम गर्ने छ। मेवाको पातको रसले शरीरमी रगतको प्लेटलेटमी वृद्धि गर्छ।

तस्वीर सङ्ग्रह[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ "Carica papaya L." U.S. National Plant Germplasm System. 9 May 2011. Retrieved 5 September 2017.
  2. "Carica". 2013.
  3. Morton JF (1987). "Papaya". NewCROP, the New Crop Resource Online Program, Center for New Crops & Plant Products, Purdue University; from p. 336–346. In: Fruits of warm climates, JF Morton, Miami, FL. Retrieved 23 May 2015.
  4. "Papayas" (PDF). University of California at Davis. 2016. Retrieved 10 September 2017.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]