मेलबक्स (अनुप्रयोग)

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
मेलबक्स
Mailbox logo.svg
मूल लेखक(अन)अर्चेष्ट्रा, निगम
निर्माता(अन)ड्रपबक्स, निगम
प्रारम्भिक निष्कासनफेब्रुअरी ७, २०१३ (२०१३-०२-०७)
सञ्चालन प्रणालीआइओएस, एण्ड्रोइड, अोएक्स एक्स (परिक्षण संस्करण)
किसमइ-डाँक पाठक
अनुज्ञापत्रफ्रिवेर
वेबसाइटwww.mailboxapp.com

मेलबक्स आइओएस रे एण्ड्रोइड खिलाइ शृजना गरिया यक फ्रिवेयर ई डाँक प्रबन्धन अनुप्रयोग हो। यैलाइ अर्चेष्ट्रा निगमले विकास रे सञ्चालन गर्या छ। यैले यैको उपयोगिता रे नवीन सुविधाअन खिलाइ असङ्ख्य प्रविधि ब्लगअनको ध्यानाकर्षण गर्न सफल भया थ्यो।[१][२] शुरु हुनुभन्दा यक हप्ता अघि, यक पूर्व-दर्ता अवधिले आरक्षणअनको प्रतीक्षा सूची माइ ३,८०,००० परिणाम दिया थ्यो।[३][४] ७ फेब्रुअरी २०१७ माइ, आइओएस खिलाइ अनुप्रयोगको रूप माइ सार्वजनिक भए लगत्तै यो त्यस दिन एपष्टोर माइ दोस्रो सब है डाउनलोड गरिया नि: शुल्क अनुप्रयोग बन्या थ्यो। यैको शुरुवाती प्रक्षेपण ७ फेब्रुअरी २०१३ माइ गरिया थ्यो।[५]

मार्च २०१३ माइ, अर्चेष्ट्रालाई ड्रपबक्सद्वारा अधिग्रहण गरिया थ्यो।[६] जसले गर्दा मेलबक्सको सार्वजनिक छिटो रूप माइ भया थ्यो भणे पूर्व-दर्ता अवधि अप्रिल माइ समाप्त भया थ्यो।[७][८][९] अप्रिल २०१४ माइ, ड्रपबक्सले एण्ड्रोइड खिलाइ मेलबक्सको आधिकारिक अनुप्रयोगको जारी गर्या थ्यो।[१०][११] र ओएस एक्स खिलाइ सार्वजनिक परिक्षण संस्करण घोषणा गर्या थ्यो जसलाई सोही वर्षको अगष्ट माइ जारी गरिया थ्यो।[१२][१३][१४]

डिसेम्बर २०१५ माइ, ड्रपबक्सले मूलभूत डाँकलाई कायम गर्न नसक्या भन्दै मेलबक्सको विच्छेदनको घोषणा गर्या थ्यो। अघि घोषण गरिए अनुसार, यो अन्ततः २६ फेब्रुअरी २०१६ माइ पूर्ण रूप माइ बन्द गरिया थ्यो।[१५]

विशेषता[सम्पादनस्रोत सम्पादन]

मेलबक्स जिमेल रे आइक्लाउड खाताअन माइ सीमित थ्यो। यैले याहुको डाँकलाई ३ दिन खिलाइ समर्थन गर्या थ्यो।[१६] मेलबक्स चालू गर्न, कम्पनीका सेवकअनलाई प्रयोगकर्ताको इ डाँक खाता माइ पहुँच प्रदान गर्न आवश्यक पर्दछ। उक्त पहुँच एपीआई (जिमेल) वा सिधा पहुँच (आइक्लाउड) मार्फत गर्न सकिन्छ। मेलबक्सको सेवकअनले बारम्बार प्रयोगकर्ताको ई-डाँक खातालाई सूचनाअन प्रदान गर्न प्रश्न गर्दथे रे लामो समयसम्म पृष्ठभूमि माइ चल्नु बिना नै अनुप्रयोगलाई यैको सामग्री पुन: ताजा अर्न अनुमति दिन्थ्यो।

आलोचना[सम्पादनस्रोत सम्पादन]

अनुप्रयोगको सार्वजनिक पछा, यो अमेरिकी कम्पनी गुगलको जिमेल खाताअन माइ मात्तरी उपलब्ध भया थ्यो। डिसेम्बर २०१३ देखि, अनुप्रयोगले आइक्लाउड डाँकका खाताअनलाई लै समर्थन अर्या थ्यो, तर शुरुवातको बेला आइक्लाउड पासवर्ड मेलबक्सको सेवकअन माइ थपिया थ्यो, जुन जिमेल खाताअन खिलाइ आवश्यक थिएन।[१७]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "Mailbox By Orchestra: The Best Email App We've Ever Used (Review)". कल्ट अफ म्याक. 2013-02-03. खोलियाः 2013-02-08.
  2. Inbox Unchained: Mailbox just fixed email on the iPhone द भर्ज (२०१३-०२-०७)। अभिगमन मिति २०१३-०७-३०
  3. "Mailbox CEO says insane 380K person wait list kept app from crashing today". भेञ्चर बिट. २०१३-०२-०४. खोलियाः २०१३-०२-०८.
  4. Mailbox for iPhone suffers downtime even with slow rollout द भर्ज (२०१३-०२-१४)। अभिगमन मिति २०१३-०७-३०
  5. Seth Fiegerman (2013-01-22). "Mailbox Email App Finally Released on iPhone (Sort Of)". म्यासएबल. खोलियाः 2013-02-08.
  6. "Mailbox now available without the wait". 2013-04-16. खोलियाः 2013-05-15.
  7. डारेल इथरिङ्टन (२०१३-०३-१५). "Dropbox Buys Mailbox, All 13 Employees Joining And App Will Remain Separate". टेक क्रञ्च. खोलियाः २०१३-०३-१५.
  8. टोड वासरम्यान (2013-03-15). "Dropbox Buys Mailbox". म्यासएबल. खोलियाः 2013-03-15.
  9. जोन फिङ्गस (2013-03-15). "Dropbox acquires Mailbox, teases an email and cloud collaboration". इनग्याजेट. खोलियाः 2013-03-15.
  10. ब्राड मोलेन (२०१४ -०४-०९). "Dropbox brings the popular Mailbox email app to Android and desktop". इनग्याजेट. खोलियाः २०१४-०४-१०. Check date values in: |date= (help)
  11. http://9to5mac.com/2014/04/09/mailbox-goes-beyond-ios-now-available-on-android-and-coming-soon-to-os-x/
  12. ब्राड मोलेन (२०१४-०४-०९). "Dropbox brings the popular Mailbox email app to Android and desktop". इनग्याजेट. खोलियाः २०१४-०४-१०.
  13. http://9to5mac.com/2014/04/09/mailbox-goes-beyond-ios-now-available-on-android-and-coming-soon-to-os-x/
  14. बल्दविन, Roberto (अगष्ट १९, २०१४). "Mailbox for OS X Enters Public Beta". द नेक्स्ट वेब. खोलियाः डिसेम्बर ७, २०१५. Check date values in: |date= (help)
  15. "Saying Goodbye". मेलबक्स. डिसेम्बर ७्, २०१५. खोलियाः डिसेम्बर ७, २०१५. Check date values in: |date= (help)
  16. "मेलबक्स: आइक्लाउड र याहु मेलका लागि". खोलियाः २०१४-०६-०२.
  17. लियो बेकर (2013-12-18). "Mailbox-App von Dropbox unterstützt iCloud-E-Mail". म्याक र आइ. खोलियाः 2019-07-29.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]