मिया खलिफा

विकिपिडिया बठेइ
मिया खलिफा
जन्म (1993-02-10) February 10, 1993 (age 31)[१]
बेरुत, लेबनान
अौर नाउँमिया कलिष्टा[१]
नागरिकतासंयुक्त राज्य अमेरिकी (हाल)
लेबनान लेबनानी (पूर्व)
पेशा
कार्यकालसन् २०१४–२०१५ (अश्लील चलचित्र)
उचाइ5 ft 2 in (1.57 m)[१]
तौल121 lb (55 kg; 8.6 st)[१]

मिया खालिफा (अरबि: ميا خليفة‎; (जन्म - १० फेब्रुअरी, १९९३), मिया कलिष्टाको रूप माइ लै चिनिन्या यक लेबनानी अमेरिकी सामाजिक सञ्चार माध्यम व्यक्तित्व[२], खेलकुद टिप्पणीकर्ता रे वेबक्यामेरा मोडल[३], अौर अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूप माइ उनि सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।[४]

लेबनानको राजधानी बेरुत माइ जन्मिएकी, खलिफा सन् २००१ माइ संयुक्त राज्य अमेरिका माइ बसाइसराइ गरेकी थिइन्। उनले अक्टोबर २०१४ माइ अश्लील चलचित्रमा अभिनय गर्‍या थिइन्, रे डिसेम्बर २०१४ माइ पोर्नहब नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूप माइ स्थान दिएको थ्यो। उनरो कर्यकाल बिबादास्पद रह्या: थ्यो, विशेष गरी यक श्रव्य दृश्य खिलाइ उनले इस्लामी हिजाब लगाएर यौन कार्यअन गरेकि थिइन्। तीन महिना पछा, खलिफाले अन्य रूचिअनको अनुसरण अद्द खिलाइ अश्‍लील उद्योग छाडेकी थिइन्।

बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, लेबनानमा जन्मिया थिइन। उन रे उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि[५][६] सन् २००१ माइ संयुक्त राज्य अमेरिका माइ बसाइसराई गरेका थिए।[५] उनरो परिवार क्याथोलिक हुन् रे उन लै सोही धर्म माऊ हुर्कियाकी थिइन् जैलाई उनले "भौती रूढीवादी" भनेर वर्णन अद्दय यैको पालना गरेकी थिइनन्।[५] खलिफाले बेरूतमा फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङरेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका माइ बसाइसराई पछा, उन मोण्टगोमेरी काउण्टि, मेरील्याण्ड माइ बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालय माइ लेक्रोस नामक खेल खेल्थिन्।[२] खलिफाले "त्यहाँ सब है काला रे अनौठो केटि साथी" भया कारण उच्च विद्यालय माइ बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछा झन् तिव्र भया: थ्यो।[५]

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमी माइ पढ्याकी थिइन रे त्यस पछा उच्च विद्यालय पढ्न खिलाइ टेक्सस गएकी थिइन्।[५] उनी टेक्सस विश्वविद्यालय बठेइ इतिहास माइ स्नातक हासिल गरेकी थिइन्।[७]

अश्लील श्रव्य दृश्य[सम्पादनस्रोत सम्पादन]

उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूप माइ काम गर्थिन् रे उनले केयि मोडलका कार्य लै गर्दथिन्। उन यक स्थानीय स्पेनी भाषाको डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रम माइ "ब्रिफकेस गर्ल" थिइन्।[५] स्नातक पछा, उन मियामी माइ सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल अद्द अनुरोध गरिया थ्यो जून उनले स्वीकार गरेकी थिइन्।[५]

खलिफाले अक्टोबर २०१४ माइ अश्‍लील चलचित्र उद्योग माइ प्रवेश गरेकी थिइन्।[८] उनी मियामीमा हिंडिरह्या बेला माइ उनलाई अश्लील चलचित्र माइ देखा पर्‍या वा नपर्‍या बारे माइ केयि कुरा सोधिया थ्यो।[९] ब्याङब्रोजको यक दृश्य माइ उनले त्रि यौन क्रियाकलाप माइ इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उन सञ्चार माध्यम माइ व्यापक चर्चा माइ आया थिइन्।[५] यो दृश्यले खलिफालाई लोकप्रिय बनाया थ्यो रे साथसाथै लेखक रे धार्मिक व्यक्तित्वअनद्वारा उनलाई आलोचना गरिया थ्यो। दृश्यका निर्माताले खलिफाको जातीयताको शोषण अद्द कोशिस नगर्‍या रे य‌लाइ अँगाल्न चाह्या: बताया थिए रे कसैले लै यसको नकारात्मकताको अनुमान गर्न नसक्न्या लै उनले बताया थिए।[५]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ १.२ १.३ फे ष्ट्र्याङ (January 5, 2015). "Who is Mia Khalifa? Everything you need to know about Lebanese beauty who's PornHub's number one porn star". डेली मिरर. Retrieved January 7, 2015.
  2. २.० २.१ ड्यान ष्टेनबर्ग. "A former porn star has become one of D.C.'s loudest sports fans on social media", द वासिङ्टन पोष्ट, जुलाई १३, २०१६. छाड्डिबार पुग्या मिति:जुलाई १३, २०१६.
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named webcam
  4. "मिया खलिफाको अवकाश". इन्कुविस्टर. Archived from the original on 2016-08-21. Retrieved अक्टोबर २३, २०१८. Check date values in: |accessdate= (help)
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ ५.८ टिमोटि बेला. "You Don't Know Mia Khalifa", प्लेबोई, April 9, 2018. छाड्डिबार पुग्या मिति:June 24, 2018.
  6. लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी. "Songs and death threats for Lebanese American porn star Mia Khalifa", सिएनएन, जनवरी ७, २०१५. छाड्डिबार पुग्या मिति:January 7, 2015.
  7. टेलर वफोर्ड (January 6, 2015). "Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy". न्यूज विक. Retrieved January 7, 2015.
  8. अोगिल्भ, जेसिका (July 24, 2015). "Inside Mia Khalifa's Mysterious Rise to Porn Superstardom". कम्प्लेक्स. Archived from the original on January 2, 2016. Retrieved December 8, 2015.
  9. "Lance Armstrong finds a kindred spirit in former porn star". न्यू योर्क पोष्ट. February 28, 2018. Retrieved August 3, 2018.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]