मितेन्द्रबहादुर शाह

विकिपिडिया बठेइ

मितेन्द्रबहादुर शाह द्वन्द्व कालका समयमी मारियाका एक जना प्रहरी हुन् । उनरो जन्म २०३४ साल अषाड ३ गतेका दिन बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं. ८ मी भयाऽ हो । उनरा बाबाको नाम लालबहादुर शाह रे ईजाको नाम शुसीला शाह हो । उनरी पत्नीको नाम शिला शाह हो । उनरा २ चेला छन् । २७ बर्षीय मितेन्द्रबहादु शाह को २०६० साल कार्तिक ९ गते नवलपरासी जिल्लाको सुनवल ६ सुनवल बजार नजिक वरगनाथ प्रहरी चौकीमी माओवादी को शसस्त्र समुहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमी पडिबर मृत्यु भयाथ्यो । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ क्षतिपूर्ति रु. ७५०००० रकम उपलब्ध गराइयाको थ्यो । [१]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]

लालबहादुर थारु

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]