मानव अधिकार

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

मानव अधिकार (अङ्ग्रेजीमा human right, ह्युमन राइट्स) यिसो अधिकारहरू हो, जो सबै मान्छेले केबल मानव भया नाताले पाँउनु पडुन्छ । यी अधिकारहरू विश्वव्यापी हुन् तबै प्रत्येक मान्छेले पाउनु पडुन्छ । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएलै फरक पड्दो नाइँ । प्रत्येक मानिसले मानव अधिकार पाँउछ । मानव अधिकारको प्रकृति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।

मानव अधिकारको सूची[सम्पादनस्रोत सम्पादन]

आधारभुत मानव अधिकारहरू के के हुन? यो सूचीमा केही अत्याबस्यक मध्येका छन्:

  • जीवन जिउने अधिकार
  • आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपडडे)
  • सम्पति माथिको अधिकार
  • बोल्ने स्वतन्त्रताको अधिकार
  • ज्यानको सुरक्षा
  • कुनै देशको नागरिक हुन पाउनु
  • मताधिकार
  • उचित शिक्षाको अधिकार
  • स्वतन्त्र विचार राख्न पाउने अधिकार
  • स्वतन्त्र रुपमा बिचार व्यक्त गर्न पाउने
  • रोजगार गर्न पाउने
  • संयुक्त राष्ट्र संघिय मानवाअधिकार (१९४८सन् )अनुसारका सम्पुर्ण अधिकार/* -जगन्नाथ मरासिनी - Jagannath Marasini

सन्दर्भ सामाग्रीहरू[सम्पादनस्रोत सम्पादन]

बाह्य सम्बन्ध[सम्पादनस्रोत सम्पादन]

जानकारी[सम्पादनस्रोत सम्पादन]

मानव अधिकारवादी संस्थाहरू[सम्पादनस्रोत सम्पादन]