माइकल फराडे

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
माइकल फराड
१८४२ मैं माइकल फराडे
जन्मसन् १७९१
न्युविन्गटन, बेलायत
मृत्युसन् १८६७
बेलायत
वासस्थानबेलायत
राष्ट्रीयताबेलायत
क्षेत्रभौतिकशास्त्र,रसायनशास्त्र
हस्ताक्षर

माइकल फराडे सन् २२ सेप्टेम्बर १७९१ मा बेलायत मा जन्मनु भयाका प्रसिद्ध वैज्ञानिक हुन। उनले स्कुल कलेजको अौपचारिक शिक्षा लियाका थिएनन। फराडेले सन् १८२५ मा बेन्जिन (दागको अौषधी आविस्कार गरे। फाराडेले चुम्बक शक्ति बाट विद्युत निकाल्न सकिन्या कुरा पत्ता लगाए। र चुम्बकीय विद्युत् यन्त्र डाइनामो बनाए। जसबाट बिजुलीको आविस्कार भयो। उनले प्याराम्याग्नेटिक (चुम्बक बाट तानिन्या बस्तु) रे डायाम्याग्नेटिक (चुम्बक बाट नतानिन्या बस्तु) आविस्कार गर्याका थिए।

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]