सामग्रीमा जानुहोस्

माइकल ज्याक्सन

विकिपिडिया बठेइ
माइकल ज्याक्सन
माइकल ज्याक्सनको श्वेत-श्याम तस्बिर, जसमा उनी पोज दिइरहेका छन्। उनले सेतो शर्ट, ज्याकेट, पञ्जा र जिन्स लगाएका छन्, जसमा गिटार आकारको बेल्ट बकल छ।
ज्याक्सन सन् १९८३ मा
जन्ममाइकल जोसेफ ज्याक्सन
(1958-08-29)August 29, 1958अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""
ग्यारी, इन्डियाना, संयुक्त राज्य अमेरिका
मृत्युJune २५, २००९(२००९-०६-२५) (५० वर्ष)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मृत्युको कारणतीव्र प्रोपोफोल विषाक्तताका कारण भएको हृदयाघात
अन्य नाममाइकल जो ज्याक्सन
पेशा
  • गायक
  • गीतकार
  • नर्तक
  • परोपकारी
जिवनसाथी
  • लिसा मेरी प्रेस्ली (विवाह 19941996) «Did not recognize date. Try slightly modifying the date in the first parameter.Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: लिसा मेरी प्रेस्ली to माइकल ज्याक्सन" Location: (linkback://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%87%E0%A4%95%E0%A4%B2_%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8)
  • डेबी रोवे (विवाह 19962000) «Did not recognize date. Try slightly modifying the date in the first parameter.Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: डेबी रोवे to माइकल ज्याक्सन" Location: (linkback://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%87%E0%A4%95%E0%A4%B2_%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8)
सन्तान३, जसमा पेरिस पनि समावेश
मातापिता
  • जो ज्याक्सन
  • क्याथरिन ज्याक्सन
पुरस्कारपूर्ण सूची
सांगीतिक जीवन
किसिम
  • पप
  • आर एण्ड बी
  • सोल
  • डिस्को
वाद्ययन्त्रगायन
सक्रिय वर्ष१९६४–२००९
लेबल
  • स्टीलटाउन
  • मोटाउन
  • एपिक
  • सोनी
हस्ताक्षर
वेबसाइटmichaeljackson.com
माइकल ज्याक्सन

माइकल ज्याक्सन अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व थ्या । ऊँ अङ्ग्रेजी पप गीत अऊ सङ्गीतका महान् व्यक्तित्व हौं। उनकै पप जगत्का सम्राट मानिजाँ। सन १९५८ अगस्ट २९ मा अमेरिका का इन्डियाना मा ज्याक्सन परिवारका सातौँ सन्तानका रूप मा जनम्या ज्याक्सनको पूरा नाउँ “माइकल जोसेफ ज्याक्सन” हो। उनकर ५१ बरसकै उमेर मा रहस्यमय ढङ्गले मृत्यु भयौ। ११ बरसकै उमेर बाट सङ्गीत क्षेत्र मा लाग्या ज्याक्सन ले १३ बरसकै उमेर मा पहिलै पटक आपन सोलो एल्बम निकालिके ‘किङ अफ पप’ को उपाधि पनि पायो।

माइकल ज्याक्सन

उनकर पाँच वटा एल्बम सबभन्दा बढी बिक्री हुने एल्बम का रूप मा चिनिजाँ। १९७९ को “अफ द वाल”, १९८२ को “थ्रिलर”, १९८७ को “ब्याड”, १९९१ को “डेन्जरस” अऊ १९९५ को “हिस्ट्री” उनकर सबभन्दा चर्चित एल्बम हौं, जेकन अहिले सम्मकै सबभन्दा बढी बिक्री भयका एल्बम मध्य पर्जाँ।

उनकर रोबोट डान्स अऊ मूनवाक डान्स हेरन लायक हुन्थ्यो। १३ ग्रामी अवार्ड जितिसक्या ज्याक्सनका एल्बम हाल सम्म ७५० मिलियन भन्दा बढी बिक्री भयका छन, जेकन अहिले सम्मकै सर्वाधिक बिक्री को रेकर्ड हो अऊ गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा समेत सूचीकृत छै। ऊँ मृत्यु पछि पनि धन कमाउने व्यक्तिहरू मा दोसरो स्थान मा पर्जाँ। ऊँ डान्सर अऊ गायक दुबै क्षेत्र मा सफल मानिजाँ।

माइकल जोसेफ ज्याक्सन २९ अगस्ट १९५८ मा जनम्या हौं। ऊँ श्रमजीवी वर्गका अफ्रिकी-अमेरिकी परिवारका १० भाइबहिनी मध्ये आठौँ सन्तान हौं, जेकन ग्यारी, इण्डियाना का औद्योगिक सहर अऊ शिकागो क्षेत्रका केही भाग मा दुई कोठा वाला घर मा बस्दे रह्या। ज्याक्सनका तीन बहिनी हौं: रेप्पी, लाटोया अऊ जेनेट, अऊ पाँच भाइ हौं: ज्याकी, टिटो, जर्मेन, मार्लन अऊ र्यान्डी। छैटौँ भाइ ब्रान्डन, जेकन मार्लन का जुम्ल्याहा हौं, जनम्या केही समय पछि नै मरी गयो।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]


भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]