मस्कट
Jump to navigation
Jump to search
मस्कट ओमान को राजधानी सहर हो।मस्मकट ओमानको सबैहै ठूलो महानगर हो।सेप्टेम्बर २०१५ को केन्द्रीय तथ्यांक अनुसार मस्कटको जनसंख्या १.५६ मिलियन पुगिसक्या छ। यो नगरको अनुमानित क्षेत्रफल ३,५०० वर्ग कि.मि. छ। हाल यो सहर आर्थिक रुपमी धरै माथि पुगिसक्याछ।