सामग्रीमा जानुहोस्

भुइँ स्याउ

विकिपिडिया बठेइ
भुइँ स्याउ
भुइँ स्याउको बोट
वैज्ञानिक वर्गीकरण
जगत:
(unranked):
विभाग:
(unranked):
(unranked):
गण:
मौ:
उप-मौ:
Tribe:
वंश:
प्रजाति:
S. sonchifolius
Binomial name
Smallanthus sonchifolius
पर्यायअन
  • Polymnia sonchifolia Poepp.
  • Helianthus esculentus Warsz. ex Otto & Dietr.
  • Polymnia edulis Wedd.

भुइँ स्याउ [:en:Yacón] यक डेजी प्रजातिको वनस्पति हो, जो परम्परागत रूपमी उत्तरी रे मध्य एन्डिजमा कोलम्बियाबठे उत्तरी अर्जेन्टिना येका कुरकुरा, मीठो स्वाद, ट्युबजसा जणाखी लाई येको उत्पादन गरिन्छ। खेती सुरु गरिया नौ महिनामै फल्न सुरु हुन्या रे एउटै बोटबठेस पाँच किलो है लै बरती उत्पादन अद्दु सकिन्छ। भुइँ स्याउबठे सलाद, जुस रे अन्य परिकार तयार हुनान भण्या ‘वाइन’ बनाउनकि लाई सबहै बरति प्रयोग हुन्या गरन्छ।[]

यो दक्षिण अमेरिकाबठे फैलिया बहुवर्षीय वनस्पति हो। येको बोट १–२ मिटर अग्लो रे ठाडो हुन्छ, पातअन ठूला रे लामा हुनान। येकों फूल सूर्यमुखीको जसो हुन्छ। जणा वरिपरि सखरकन्द जसा लामा गाना लग्दान, जो रसिलो रे गुल्ल्या हुनान। थोक थोकोई स्याउका जसि बास आउँछे। त्यबै येलाई भुइँ स्याउ भणीन्छ । कन्द (ट्युबर) सुन्तले, गुलावी, वैजनी रङका हुनान। सखरकन्द जसा धेखिन्या रे कार्बोहाइड्रट भौत हुन्या भयाले येलाई सखरखण्ड स्याउ लै भण्नु सकिन्छ।[]

खेती अदद्या तरिका

[सम्पादन | स्रोत सम्पादन]

भुइँ स्याउ लाउन्या जग्गा निकरि जोतखन अरी आलु लगाउनखि लाइ बनाया जसरि तयार अद्दु पडन्छ। त्यइ पछा २–२ फिटका फरकमी मिण बनाई १ फिट गइलो रे १ फिट चौडा खाल्डो खणि १ बठे २ केजी गाई–भैंसा मल हालिवर माटोसित मिलाउनु पडन्छ। सबै खाल्डामी निका गाना भयाः भुइँ स्याउ रोपी फेदमी माटोले थिच्चु पडन्छ। त्यइ पछा माटो भिज्ने अरी पानि हालिदिनु पडन्छ। यो चैत–बैसाखमि रोपिन्छ।

भुइँ स्याउबठे पाइन्या फाइदाअन

[सम्पादन | स्रोत सम्पादन]

येका पातबाट हर्बल चाहा, फलबठे जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सीसमेत उत्पादन हुन्या अरन्छ भन्या एक दर्जन है बर्ती रोग निको बनाउन्या औषधिका रूपमी प्रयोग हुँनोई आया भुइँ स्याउ मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, पेलिया, क्यान्सर, एलर्जी लगायतका रोगअनको औषधिका रूपमी प्रयोग अद्दु सकिन्छ।[]


बाइल्ला कड़ियन

[सम्पादन | स्रोत सम्पादन]

१. चेपाङहरुले भुइँ स्याउखेती सुरु गरे - नेपालीहेड लाइन्स