भीम बहादुर रावल
Jump to navigation
Jump to search
भीमबहादुर रावल (डिसेम्बर १४, १९५४) नेकपा एमाले का उपाध्यक्ष हुन।उनी सुदूरपश्चिम का प्रभावशाली नेताका रुपमि चिनियाछन।उनीले उपप्रधानमन्त्री, रक्षामन्त्री रे गृहमन्त्रीको पदभार पुरागरिसक्याछन।
राजनीतिक यात्रा[सम्पादन • स्रोत सम्पादन]
रावलले १९९० मि झलनाथ खनालको सल्लाहकार का रुपमि अाफ्नो राजनितीक यनत्रा सुरु गर्याका थिए। पछि उनी माधव कुमार नेपाल संग निकट भयाथे। सन १९९४ मि उनी सांसद चुनिनिका संगै १९५५ सम्म वाणिज्यमन्त्री रे नागरिक उड्डयनमन्त्री बन्याका थिए। १९९८ देखि १९९९ सम्म उनले विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्याका थिए। दोस्रो नेपाल संविधान सभा २००८ अप्रिलमा उनी समानुपातिक प्रतिनिधि छानियाथे।