भक्तपुर दरवार क्षेत्र
स्वरूप

भक्तपुर दरवार क्षेत्र ऐतिहासिक दृष्टिकोणमी मात्रै नभई साँस्कृतिक प्राचिन शिल्पकला रे हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रयाको छ। प्राचिन कालमी मल्ल राजाहरू वसोवास गर्न्या गर्याको यो क्षेत्रमाई पचपन्नझ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाटी अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल रे अनौठो भण्डार विद्यमान रयाको पाइन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमाई पड्याको भक्तपुर दरवार क्षेत्र वास्तवमाई खुल्ला संग्राहलयहरूको रूपमी रयाको छ।
चित्र मण्डली
[सम्पादन | स्रोत सम्पादन]- भुपतिन्द्र मल्लको सालिक
- भुपतिन्द्र मल्लको सालिक
- पचपन्नझ्याले दरवार
- सुनको ढोका र पचपन्नझ्याले दरवार
- सुनको ढोका
- सुनको ढोका
- ठूलो घण्टा
- च्यासिङ देगल
- भक्तपुर नगरपालिका भवन
- न्यातापोल मन्दिर
- पशुपति मन्दिर
सन्दर्भ
[सम्पादन | स्रोत सम्पादन]- भक्तपुर जिल्लाको वेब साईड Archived 2016-04-16 at the Wayback Machine.