बैशाक

विकिपिडिया बठेइ

बैशाक (अङ्ग्रेजी: Baisakh, बंगाली: বৈশাখ) विक्रम सम्बत अनुसार पहिलो महिना हो। बैसाकको १ गते नेपालमाई धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाक महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाकको सुरुवात मेष संक्रातीको दिनबाटाई हुनोछ चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलिपल्टहै मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाक महिनाको सुरुवात मेष संक्रातीको ५ दिन पछाडीबाटी हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाक महिना बसन्तऋतुको दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल रे आधा मे बैसाक महिनामाई पडन्छन।