सामग्रीमा जानुहोस्

बर्दिया राष्ट्रिय निकुञ्ज

विकिपिडिया बठेइ
बर्दिया राष्ट्रिय निकुञ्ज
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज
रहेको स्थान :
नजिकको सहर : कोहलपुर
क्षेत्रफल : ९६८ कि.मि.
स्थापना : २०४४ (सन् १९८८)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको बर्दिया जिल्ला मी रयाः छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगट्या छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामी रयाः छ। जो पुर्व-पश्चिम राजमार्गको अम्रेनी बठे दक्षिण तिरो बाटोले छुट्टिया छ । यो निकुञ्ज नेपालका पश्चिममी कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमी अवस्थित छ । सन् १९६८ मी शाही शिकार आरक्षका रूपमी स्थापना गरे पनि सन् १९६७ मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमी घोषणा गरियो । पछि सन् १९८२ मा यईलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो रे सन् १९८४ मी पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटिया हो । सन् १९८८ मी आईबर बर्दिया राष्ट्रिय निकुञ्जका रूपमी, ये क्षेत्रलाई घोषणा गरिया थ्योः । पूर्ण रूपमी तराइ क्षेत्रमी रयाः यो राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ रे येको शिकारको संरक्षण भया लै गैँडा, घडियाल गोही, डल्फिन जसा अत्यन्तै लोपोन्मुख वन्यजन्तुअन यइमाई संरक्षित छन ।